May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

विश्व

जलवायुजन्य विपद्का कारण सन् २०२१ मा अर्बौँ डलरको आर्थिक नोक्सानी

जलवायुजन्य विपद्का कारण सन् २०२१ मा अर्बौँ डलरको आर्थिक नोक्सानी

काठमाडौं । सन् २०२१ मा जलवायुजन्य विपद्का कारण विश्वभर अर्बौँ अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ । हालै सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर कम्तीमा १० वटा मौसमी अति विषमका घटना भएका छन् । प्रतिघटना एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको पाइएको छ । अमेरिकामा गएको अगस्टमा आएको आइडा…

वैदिक संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गरिँदै

वैदिक संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गरिँदै

विश्व हिन्दु महासङ्घले वैदिक धर्म संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गर्ने भएको छ । विश्वमा रहेका हिन्दू धर्म संस्कृतिका अनुयायी तथा सङ्घसंस्था र महासङ्घका अन्तर्राष्ट्रिय च्याप्टरसँग समन्वय गरी कोषमा सहयोग सङ्कलन गरिने छ । कोषमा प्राप्त हुने रकमबाट हिन्दू संस्कृतिका सम्पदाका साथै वैभवशाली इतिहास बोकेका धार्मिकस्थलको संरक्षण तथा शिक्षा क्षेत्रको विकासमा विभिन्न अभियान…

  • नयाँ दिल्लीमा पूनः कर्फ्यू लगाइने

    काठमाडौं । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने...

  • स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ

    स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ

    जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी...

  • रूसी अदालतद्वारा गुगललाई ठूलो धनराशीको जरिबाना गर्न आदेश

    रूसी अदालतद्वारा गुगललाई ठूलो धनराशीको जरिबाना गर्न आदेश

    रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ । मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको...

  • बङ्गलादेश-  डुङ्गा आगलागीमा परी ४० जनाको मृत्यु भएको पुष्टि, दर्जनौँ घाइते

    बङ्गलादेश- डुङ्गा आगलागीमा परी ४० जनाको मृत्यु भएको पुष्टि, दर्जनौँ घाइते

    बङ्गलादेशको दक्षिणी जिल्ला झालाकाथीमा शुक्रबार एक नदीमा खचाखच भरिएको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ । ढाका त्रिवुनले दिएको जानकारीअनुसार धेरै यात्रुहरु जलेर गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको छ...

  • वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा

    वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ । निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान भएकाले...

  • नेपालद्वारा माल्दिभ्स पराजित

    नेपालद्वारा माल्दिभ्स पराजित

    बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को...

  • बंगलादेश आगलागी अपडेट : मृतकको संख्या ३६ पुग्यो

    बंगलादेश आगलागी अपडेट : मृतकको संख्या ३६ पुग्यो

    काठमाडौं । बंगलादेशको एक डुंगामा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । ‘तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको...