May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

विश्व

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना सङ्क्रमित…

अन्तर्वार्ता–स्तरोन्नतिपश्चात् नेपाल थप सक्रिय बन्न सक्नुपर्छ : अमृत राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि

अन्तर्वार्ता–स्तरोन्नतिपश्चात् नेपाल थप सक्रिय बन्न सक्नुपर्छ : अमृत राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यो नेपालका लागि निकै उत्साहप्रद खबर हो । यसले अन्तर्राष्ट्रिय बजारमा केही वस्तु तथा सामानको निर्यात गर्ने प्रयोजनमा केही चुनौती सिर्जना गर्नसक्छ तर विश्वमा हामी गरिब देश होइनाँै भन्ने सन्देश भने दिन्छ । हालसालै स्कटल्याण्डमा भएको कोप २६ को…

  • फोक्सोमा पुगेपछि ओमिक्रोन भेरियन्ट कमजोर हुने चिनियाँ अध्ययनको निष्कर्ष

    फोक्सोमा पुगेपछि ओमिक्रोन भेरियन्ट कमजोर हुने चिनियाँ अध्ययनको निष्कर्ष

    काठमाडौं। केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड-१९ को ओमिक्रोन भेरियन्ट फोक्सोमा पुगेपछि डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने एक अध्ययनको निष्कर्ष रहेको छ । चीनको हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले हाम्रो श्वासप्रश्वास मार्गमा ओमिक्रोन भेरियन्ट निकै वृद्धि...

  • विश्व बैंकले गरिब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

    विश्व बैंकले गरिब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

    विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’ घोषणा गरेको छ । अन्तर्राष्ट्रिय विकास सङ्घबाट प्रवाह हुने उक्त सहायता ‘प्याकेज’ सङ्घको ६१ वर्षको...

  • कर्नेल विश्वविद्यालयमा ओमिक्रोन संक्रमण व्यापक

    कर्नेल विश्वविद्यालयमा ओमिक्रोन संक्रमण व्यापक

    कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म यहाँका ९०३ विद्यार्थीहरूमा कोभिड(१९ सङ्क्रमण पुष्टि भएको बताएको छ । विश्वविद्यालयका अधिकारीहरूले ती मध्ये ूधेरै उच्च प्रतिशतू पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू छन् र तिनीहरूमा ओमिक्रोन सङ्क्रमण देखिएको छ । विश्वविद्यालय सम्बन्धका लागि...

  • चिनियाँ पेनकिलर निर्माताहरूमाथि प्रतिबन्ध लगाउने वाशिङ्टनको निर्णयको आलोचना

    चिनियाँ पेनकिलर निर्माताहरूमाथि प्रतिबन्ध लगाउने वाशिङ्टनको निर्णयको आलोचना

    चिनियाँ पेनकिलर निर्माताहरूमाथि प्रतिबन्ध लगाउने वाशिङ्टनको निर्णयको बेइजिङले बिहीबार आलोचना गरेको छ। चीनले संयुक्त राज्य अमेरिकाको गलत कार्यको दृढतापूर्वक विरोध गर्दछ, विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँ पेनकिलर निर्माताहरूमाथि लगाइएको कालोसूचीको बारेमा सोध्दा पत्रकारहरू बीच उक्त टिप्पणी गर्नुभएको हो ।

  • जर्मनद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

    जर्मनद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

    जर्मन सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गर्नुभएको हो । मन्त्री खतिवडालाई उहाँले कोभ्याक्स...