May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

विश्व

फाइजरको ६ लाख ६४ हजार डोज खोप नेपाल आइपुग्यो

फाइजरको ६ लाख ६४ हजार डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजर खोप शुक्रबार नेपाल आइपुगेको छ । कोभ्याक्स अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप शुक्रबार नेपाल आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको छ । नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८…

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्ने जर्मनीको भनाइ

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्ने जर्मनीको भनाइ

जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताृनुभएको छ । उहाँले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । पद ग्रहण गरेको दुई हप्तापछि उहाँले भन्नुभयो, “बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पु¥्याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी…

  • मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

    मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको...

  • ‘पुष्पाः द राइज’मा अल्लु अर्जुनको पारिश्रमिक ५० करोड

    ‘पुष्पाः द राइज’मा अल्लु अर्जुनको पारिश्रमिक ५० करोड

    काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ले सिनेमा हलमा तहल्का मच्चाइरहेको छ। प्रदर्शनको पहिलो सप्ताहान्तमा नै फिल्मले भारतमा मात्रै १ सय ४५ करोड भारतीय रुपैयाँभन्दा धरैको व्यापार गरेको छ भने विश्वभरको कमाई दुई सय करोड भारतीय रुपैयाँ भन्दा धेरै रहेको...

  • पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

    पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

    चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब...

  • चीनको सियानमा फेरि लकडाउन

    चीनको सियानमा फेरि लकडाउन

    काठमाडौं । चीनको सियान शहरमा फेरि लकडाउन भएकोे छ । कोभिड १९ को संक्रमण फैलिएपछि १३ मिलियनभन्दा बढी जनसंख्या रहेको शहरमा मानिसहरुलाई घरमा नै बस्न निर्देशन दिइएको हो । ९ डिसेम्बरयता सियानमा १४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसैले हाल...

  • ‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस

    ‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस

    ‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १०...

  • बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

    बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

    बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१...

  • नेतृत्व र सुशासन जोगाउन पार्टी नियमहरूमा सुधार- राष्ट्रपति सी

    नेतृत्व र सुशासन जोगाउन पार्टी नियमहरूमा सुधार- राष्ट्रपति सी

    चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको केन्द्रीकृत र एकताबद्ध नेतृत्व कायम राख्न पार्टीको आन्तरिक नियमहरूको महत्त्वपूर्ण भूमिकामा जोड दिनुभएको छ। पार्टीको दीर्घकालीन शासन र देशको दिगो समृद्धि र स्थायित्वका लागि पनि यी...