May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

बैंकिङ

नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न, युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न, युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्दै बैंकको हिजो बसेको विशेष साधारण सभा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मुल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको मुल्य अनुपात १००ः ३५ को शेयर स्वाप…

‘नविल जेन–एन’  खाता प्रविधिमा नयाँ आयाम

‘नविल जेन–एन’ खाता प्रविधिमा नयाँ आयाम

नविल जेन–एन’ खाता प्रविधिमा नयाँ आयाम

  • नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

    नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

    काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको...

  • बैंकर्स संघले भेट्यो राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर

    बैंकर्स संघले भेट्यो राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर

    काठमाडौं । बैंकर्स संघका पदाधिकारीहरुले राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरुसँग औपचारिक भेटघाट गरेका छन् । अघिल्लो साता सरकारले डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो । उनीहरुले भोलिपल्टै पदबहाली गरेका थिए। गभर्नर महाप्रसाद...

  • महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

    महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो । यसअघि उनी सिटिजन्स् बैंक इन्टरनेशनलमा डेपुटी सीईओका रुपमा कार्यरत थिए । सिटिजन्स...