May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

Uncategorized

‘विदेशमाजस्तो दुःख गरे स्वदेशमै कमाउन सकिन्छ’

‘विदेशमाजस्तो दुःख गरे स्वदेशमै कमाउन सकिन्छ’

गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लाग्नुभएको छ । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थाल्नुभएको हो । गाउँका युवाको लहैलहैमा जापान पुगेका उहाँ अहिले पसन गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थाल्नुभएको हो । आठ वर्ष अगाडि विद्यार्थी…

आसन्न निर्वाचनमा कांग्रेसकै बहुमतबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

आसन्न निर्वाचनमा कांग्रेसकै बहुमतबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा महामन्त्री शर्माले अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसले प्रधानमन्त्री पाउने दाबी गर्नुभयो । कांग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका…

  • चिसो बढेपछि विद्यालय बन्द

    चिसो बढेपछि विद्यालय बन्द

    चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले...

  • बेलायतमा सङ्कलित रकमबाट विपन्न विद्यार्थीलाई सहयोग

    पोखरा महानगरपालिका माटेपानी घर भई हाल बेलायतमा रहनुभएका विनोद श्रेष्ठले त्यहाँ सङ्कलन गरिएको रकमबाट तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई आबश्यक सामग्री खरिदका लागि सहयोग गर्नुभएकोे छ । बेलायतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलन भएको रु...

  • माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित भयो स् प्रचण्ड

    माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित भयो स् प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभएको छ । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उहाँले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि बाहिर तरङ्ग, उत्साह र जिज्ञासा...

  • रेडक्रसको पुरानो समिति विघटन : भागबण्डामा नयाँ कार्यसमिति

    रेडक्रसको पुरानो समिति विघटन : भागबण्डामा नयाँ कार्यसमिति

    सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति भंग गर्दै भागबण्डामा नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति बनाएको छ । सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीका नेपाली...

  • ‘चिन्तन अनि मनन गर्नु तर चिन्ता नगर्नु’

    ‘चिन्तन अनि मनन गर्नु तर चिन्ता नगर्नु’

    वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् डा सत्यमोहन जोशीले हरेक मानिसले आफ्ना जीवनमा चिन्तन अनि मनन गर्न जरुरी रहेको जनाउँदै चिन्ता भने पटकै नगर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका–१६ फूर्तिचोक, चितवनमा सञ्चालित ‘बलु पाण्डे मङ्गल सेवा समाज नेपाल’ नामक संस्थाले...

  • एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

    एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

    नेकपा एमालेका महासचिव शङ्कर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्र्तगतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले आज भीडियो वार्ता गर्नुभएको छ । उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त...

  • दीर्घकालमा लाभ हुने कम्पनी छानेर लगानी गर्न अर्थमन्त्रीको आग्रह

    अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उहाँले भन्नुभयो “ अर्थमन्त्रीले शेयर बजार...

Page 1 of 1311234Next ›Last »