May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: nepali khabar

तमिल स्टार अजितका कारण जागिर गएको भन्दै महिलाले गरिन् आत्महत्याको प्रयास

तमिल स्टार अजितका कारण जागिर गएको भन्दै महिलाले गरिन् आत्महत्याको प्रयास

तमिलका सुपरस्टार अजित कुमारका कारण आफ्नो जागिर गएको भन्दै एक महिलाले उनको घर अगाडि आत्महत्याको प्रयास गरेकी छिन् । फरजाना नाम गरेकी महिलाले अजितका कारण जागिर गएको भन्दै आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन् । भारतीय मिडियाका अनुसार, फरजाना एक अस्पतालमा काम गर्थिन् । जब अजित र उनकी श्रीमती उक्त अस्पताल पुगेका थिए सो…

भाडा वृद्धि गरिएकामा आपत्ति

भाडा वृद्धि गरिएकामा आपत्ति

वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो गनुभयो । सरकारले वैज्ञानिक भाडादर लागू गरेको भनिएपनि यातायात व्यवसायीको इच्छामा भाडा वृद्धि हुने गरेको उहाँले आरोप लगाउनुभयो । भौतिक पूर्वाधार…

  • बिगबोसमा प्रतिस्पर्धीबीच धक्कामुक्की र तोडफोड

    बिगबोसमा प्रतिस्पर्धीबीच धक्कामुक्की र तोडफोड

    भारतीय चर्चित रियालिटी शो बिगबोसको १५ सिजन यसै साता सुरु भयो । यसपटकको सिजनमा चर्चित सेलिब्रीटी करन कुन्द्रादेखि अभिनेता जय भानुसालीसम्म छन् । करन र जयको प्रवेशले पनि यसपटकको बिगबोसलाई थप आकर्षक बनाएको बताइन्छ । तर तीन दिनमै बिगबोसको घरभित्र...

  • नमूनाका रुपमा कक्षा १ देखि ३ सम्म स्वाध्याय सामग्री मेरो गणित

    नमूनाका रुपमा कक्षा १ देखि ३ सम्म स्वाध्याय सामग्री मेरो गणित

    नेपाल सरकारले जापान अन्तराष्ट्रिय सहयोग नियोग)जाइका)सँगको साझेदारीमा १, २ र ३ मा गणित विषयलाई गुणस्तरीय बनाउन ल्याएको परियोजना कार्यान्वयनमा आएको छ ।देशको आधारभूत शिक्षाको गुणस्तर सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा जाइका बीच १५ नोभेम्बर २०१८ मा भएको...

  • चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

    चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

    दसैँलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा अनुगमन समितिले यही असोज ११ गतेबाट बजार अनुगमन थालेको...

  • सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

    सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

    गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो । यातायात अवरुद्ध...

  • स्वदेशमा रोजगारीको अभावः दसैँको मुखमा पनि भारत पलायन हुने क्रम रोकएन

    स्वदेशमा रोजगारीको अभावः दसैँको मुखमा पनि भारत पलायन हुने क्रम रोकएन

    दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो । कोरोना भाइरस सङ्क्रमणका कारण...

  • विद्यालय कर्मचारीलाई तलब:कतै खुसी, कतै दुःखी

    विद्यालय कर्मचारीलाई तलब:कतै खुसी, कतै दुःखी

    नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा ग¥यो । तर, बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गर्न सकेका छैनन् । सङ्घीय सरकार र स्थानीय सरकारको सझेदारीमा वृद्धि...

  • अखाद्य वस्तु भण्डारणका किराना पसल

    अखाद्य वस्तु भण्डारणका किराना पसल

    बागलुङ बजारस्थित उपल्लोचौरको जाल्पा सपिङ सेन्टर (किराना पसल)मा ८० प्रतिशत म्याद गुर्जेका सामग्री फेला प¥यो । बजार छेउको उक्त किराना पसलमा यसअघि अनुगमनकर्ताको नजर नपरेका कारण व्यापारीको मनोमानी बढेकामा पछिल्लो समय पसलमा सिल गरेर रु एक लाख ५० हजार जरिवानासहित...

Page 1 of 261234Next ›Last »