May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

Tag: Serbahadur deuba

प्रचण्ड र देउवावीच भेटवार्ता

प्रचण्ड र देउवावीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गर्नुभएको हो । मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुग्नुभएको थियो । उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाको सचिवालय स्रोतले बताएको छ। प्रचण्डले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम…

अन्योलमा कांग्रेस—माओवादी–जसपा गठबन्धन

अन्योलमा कांग्रेस—माओवादी–जसपा गठबन्धन

संसद पुनःस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढ बाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसलासँगै बदलिएको राजनीतिक वातावरणकै बीच दल नयाँ सत्ता गठबन्धनको प्रयासमा जुट्दै…

  • प्रधानमन्त्रीको दौडमा छैन-  शेरबहादुर देउवा

    प्रधानमन्त्रीको दौडमा छैन- शेरबहादुर देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ ।आफ्नै निवास बुढानीलकण्ठमा भएको कार्यक्रममा सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभयो । सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोमा...

  • प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने: देउवा

    प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने: देउवा

    चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताउनु भएको छ । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताउनु भएको हो । उहाँले भन्नुभयो , ‘कांग्रेसलाई पदको...

  • बिदेसी चलखेल सुरु, शेरबहादुर देउवा, चीन र भारतका राजदूतबिच भेटवार्ता

    बिदेसी चलखेल सुरु, शेरबहादुर देउवा, चीन र भारतका राजदूतबिच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ र भारतीय राजदूतले भेटेका छन् । नेपालमा नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत बुढानिलकण्ठ पुगेर देउवालाई भेटे चीन र भारतका राजदूतलेले देउवासँग बिहीबार अपरान्ह...

  • देउवा, प्रचण्ड र माधव बीच छलफल, देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

    देउवा, प्रचण्ड र माधव बीच छलफल, देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर छलफल गर्नुभएको छ । बुधबार दिउँसो २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा उहाँहरूबीच छलफल भएको हो। भानु देउवाका अनुसार विकसित...

  • पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन? – रामचन्द्र पौडेल

    पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन? – रामचन्द्र पौडेल

    इटहरी - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरवहादुर देउवा प्रति आक्रोशित बनेका छन् । आइतबार बिहान नेपाल प्रेस सुनसरीले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवादी बन्नुमा देउवाको हात रहेको बताए साथै पौडेलले आन्दोलन...

  • ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?, मेरो चरित्रहत्या भयो : देउवा

    ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?, मेरो चरित्रहत्या भयो : देउवा

    कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ। ‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम...

Page 3 of 3123