April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

Tag: Serbahadur deuba

प्रतिनिधिसभा विघटन विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने

प्रतिनिधिसभा विघटन विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गर्नुभएको प्रतिनिधिसभाको विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले आजदेखि सुनुवाइ गर्ने भएको छ । १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा पनि रिट लिएर सर्वोच्चमा…

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्ने तयारी गरेको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरू छलफल गरिरहेका छन्। स्रोतका अनुसार उनीहरूले सांसदको हस्ताक्षर…

  • देउवा-प्रचण्ड र एमालेकै नेपाल-खनाल पनि गएनन् ओलीको सपथग्रहणमा

    देउवा-प्रचण्ड र एमालेकै नेपाल-खनाल पनि गएनन् ओलीको सपथग्रहणमा

    प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका छन्। आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएका देउवा सपथग्रहण समारोहमा समेत अनुपस्थित भएका हुन्। सपथग्रहण समारोहमा ओली ढाल्ने प्रयासमा रहेका सत्तारुढ एमालेकै...

  • नेपाल समुहले सामूहिक राजिनामा नदिएसम्म काँग्रेसले सरकारको दावी नगर्ने

    नेपाल समुहले सामूहिक राजिनामा नदिएसम्म काँग्रेसले सरकारको दावी नगर्ने

    काठमाडौं ।   प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेकपा एमाले (माधव पक्षका) सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दावी नगर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले माधव नेपाल समूहका सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दाबी नगर्ने...

  • सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

    सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरकार...

  • बुढानिलकण्ठमा बैठक : माधव नेपाललाई पनि बोलाइयो

    बुढानिलकण्ठमा बैठक : माधव नेपाललाई पनि बोलाइयो

    काठमाडौं । राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठनको दावी गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पहल थाल्नुभएको छ । देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग आजैबाट परामर्श थाल्नुभएको हो । देउवा निवास बुढानिलकण्ठमा कांग्रेस–माओवादी...

  • फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

    फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने...

  • प्रधानमन्त्रीले मागे विश्वासको मत- देउवाको जवाफ सकिन्न

    प्रधानमन्त्रीले मागे विश्वासको मत- देउवाको जवाफ सकिन्न

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । बुधबार दलबलसहित देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको बैठकमा आफूलाई विश्वासको...

Page 1 of 3123