May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने: देउवा

चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताउनु भएको छ ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताउनु भएको हो । उहाँले भन्नुभयो , ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

Advertisement