April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

Tag: # prachanda

राजनीतिक वृत्तमा एमसीसीको थप तरंग

राजनीतिक वृत्तमा एमसीसीको थप तरंग

एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ। यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे। यससँगै शीर्ष नेतृत्वबीच जुन संवादहीनता थियो, त्यो एक हदसम्म तोडिएको छ। यो भेटमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल…

राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनैतिक पहललाई उछाल्नुको अर्थ छैन

राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनैतिक पहललाई उछाल्नुको अर्थ छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षरसहित अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई लेखेको पत्रलाई अनावश्यक रुपमा उछालेको भन्दै स्पष्टीकरण दिएको छ । एमसीसीबारे गरिएको पत्राचारलाई राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनीतिक पहल भन्दै त्यसको विरोध गर्नुको अर्थ नरहेको बताउदै प्रचण्डको सचिवालयले एक वक्तव्य…

  • देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव, एमसीसीलाई चुनावसम्म स्थगित गरौँ

    देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव, एमसीसीलाई चुनावसम्म स्थगित गरौँ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रतिपक्षसमेत भएर प्रस्ताव गर्न आग्रह गरेका छन् । आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको...

  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताईएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेसँगै सत्ता गठबन्धन बिच टकराव...

  • मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो : अध्यक्ष प्रचण्ड

    मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो : अध्यक्ष प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताउनुभएको छ । उहाँले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गर्नुभएको छ । थारु समुदायको माघी तथा मगर...

  • कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि अध्यक्ष प्रचण्डको भेटघाट बन्द

    कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि अध्यक्ष प्रचण्डको भेटघाट बन्द

    पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमित भेटघाटलाई स्थगित गर्नुभएको छ । केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको उहाँको सचिवालयले जनाएको छ...

  • चुनौती र अवसरको दोसाँधमा अध्यक्ष प्रचण्डको आगामी यात्रा

    चुनौती र अवसरको दोसाँधमा अध्यक्ष प्रचण्डको आगामी यात्रा

     काठमाडौँ: नेकपा(माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको छ । आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यहरू मध्येबाट नेता नारायणकाजी श्रेष्ठले उहाँलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गर्नुभएको थियो । केन्द्रीय समितिको बैठक जेष्ठ...

  • क्रान्तिकारी पार्टी बनाउन ‘क्रमभङ्ग’ गर्‍यौँ :अध्यक्ष प्रचण्ड

    क्रान्तिकारी पार्टी बनाउन ‘क्रमभङ्ग’ गर्‍यौँ :अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का नवर्निवाचित अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा निर्वाचित भएपछि आफूले निकै ठूलो जिम्मेवारी बोकेको महसुस गरेको बताउनुभएको छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज आयोजित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै उहाँले राष्ट्र...

Page 1 of 71234567