May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेसँगै सत्ता गठबन्धन बिच टकराव सुरुभएको भन्ने हल्लाकाबिच भएको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा चर्को बहस हुँदै आएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेका छन् ।

 

Advertisement