May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: # prachanda

माओवादी केन्द्रले गर्‍यो राष्ट्रिय सम्मेलनका लागि  नेताहरुको कार्यविभाजन

माओवादी केन्द्रले गर्‍यो राष्ट्रिय सम्मेलनका लागि नेताहरुको कार्यविभाजन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार सम्मेलन व्यवस्थापनका लागि विभिन्न नेताको नेतृत्वमा उपसमितिहरु समेत बनाइएका छन् ।राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानलाई आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाइएको छ। उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन…

न्यायपालिकालाई सहयोग गर्छौँ-  अध्यक्ष प्रचण्ड

न्यायपालिकालाई सहयोग गर्छौँ- अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताउनुभएको छ । पत्रकारसँग आज कुराकानी गर्दै उहाँले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि ? संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ ।…

  • आवश्यक परे फेरि विद्रोह- प्रचण्ड

    आवश्यक परे फेरि विद्रोह- प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका लागि प्रयत्नरत रहेको बताउनुभएको छ । आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आवश्यक काम अघि बढेको...

  • धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको छ-  प्रचण्ड

    धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको छ- प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताउनुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुरले भरतपुर महानगरपालिका–२४ मा निर्माण गर्न लागेको केरुङ घोल लिफ्ट सिँचाइ...

  • आबस्यक परे फेरि विद्रोहको झन्डा उठाउन तयार छौ-  प्रचण्ड

    आबस्यक परे फेरि विद्रोहको झन्डा उठाउन तयार छौ- प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विद्रोहको झन्डा उठाउन माओवादी तयार रहेको बताएका छन् । चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको वाहक माओवादी भएको बताउदै आबस्यक परे फेरि विद्रोहको झन्डा उठाउन...

  • आगामी निर्वाचनमा माओवादीले बहुमत ल्याउँछ- अध्यक्ष प्रचण्ड

    आगामी निर्वाचनमा माओवादीले बहुमत ल्याउँछ- अध्यक्ष प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०६४ मा जस्तै आगामी निर्वाचनमा माओवादी पार्टीले जित हासिल गर्ने दाबी गर्नुभएको छ । रौतहटको कटहरिया बजारमा नेकपा ९माओवादी केन्द्र०द्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गर्नुभएको हो...

  • माओवादी केन्द्र मधेशमा एक नम्बर पार्टी हुन्छ-  प्रचण्ड

    माओवादी केन्द्र मधेशमा एक नम्बर पार्टी हुन्छ- प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने...

  • अध्यक्ष प्रचण्डद्वारा छठ पर्वको शुभकामना ब्यक्त

    अध्यक्ष प्रचण्डद्वारा छठ पर्वको शुभकामना ब्यक्त

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष ‘प्रचण्ड’ले आज शुभकामना सन्देश...

  • देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल

    देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल

    अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ।​ स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै...

Page 5 of 71234567