May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: # prachanda

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन- १६ सय ३१ प्रतिनिधि सहभागी हुने, १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन- १६ सय ३१ प्रतिनिधि सहभागी हुने, १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुङ्ग्याएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने भएको छ । केन्द्रले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई…

माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डको पहलमा बाँदरझुलावासीसँग तीन बुँदे सहमति

माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डको पहलमा बाँदरझुलावासीसँग तीन बुँदे सहमति

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा चितवनका बाँदरझुलावासीले उठाउँदै आएका माग सम्बोधन गर्ने सहमति भएको छ । चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका भूमिहीन र सुकुम्वासीले आफूहरुलाई जग्गाको स्वामित्व दिलाउनुपर्ने माग राख्दै विगत केही दिनदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका थिए । अध्यक्ष प्रचण्डले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद…

  • पहिचानले राष्ट्रियता सदृढ हुन्छ-  अध्यक्ष प्रचण्ड

    पहिचानले राष्ट्रियता सदृढ हुन्छ- अध्यक्ष प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा स्वदेश...

  • ओली झुट, बेइमानी र धोकाको अर्को नाम- अध्यक्ष प्रचण्ड

    ओली झुट, बेइमानी र धोकाको अर्को नाम- अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गर्दैएमाले अध्यक्ष केपी शर्मा ओली लाई कथित समहति प्रमाणित गर्न चुनौति दिएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले उक्त...

  • प्रविधि प्रयोगमा अब्बल माओवादी- एकैसाथ जोडिए सबै प्रदेशका नेता कार्यकर्ता

    प्रविधि प्रयोगमा अब्बल माओवादी- एकैसाथ जोडिए सबै प्रदेशका नेता कार्यकर्ता

    प्रविधिको प्रयोग गरेर नेकपा माओवादी केन्द्रले आज सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलन एकैपटक आयोजना ग¥यो । कोरोनाको जोखिमका बीचमा माओवादीले प्रविधिको अधिकतम उपयोग गरेर काठमाडौँबाट एकैपटक धनगढीलाई जोड्यो । काठमाडौँमा कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्दा धनगढीमा भेला...

  • माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन-  अध्यक्ष प्रचण्ड

    माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन- अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “माओवादीलाई...

  • पुष्पकमल दाहाल २०४६ सालदेखि निरन्तर अध्यक्ष

    पुष्पकमल दाहाल २०४६ सालदेखि निरन्तर अध्यक्ष

    पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी(हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन्। आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको...

  • नयाँ विचार विकास गर्न लागिपरेका छौँ- अध्यक्ष दाहाल

    नयाँ विचार विकास गर्न लागिपरेका छौँ- अध्यक्ष दाहाल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताउनुभएको छ । खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई...

Page 4 of 71234567