May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

पुस १७ मा राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी हुन ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Advertisement