May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: kp oli

प्रतिनिधिसभा विघटन पुस ५ कै असंवैधानिक र प्रतिगामी कदमको निरन्तरता- माओवादी केन्द्र

प्रतिनिधिसभा विघटन पुस ५ कै असंवैधानिक र प्रतिगामी कदमको निरन्तरता- माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले हिजो भएको प्रतिनिधिसभा विघटनलाई पुस ५ कै असंवैधानिक र प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको ठहर गरेको छ । पुस ५ गतेको विघटन अदालतले उल्ट्याइदिएपछि पनि प्रतिगमनको खतरा कायम रहेको निष्कर्षका साथ संविधान र लोकतन्त्र पक्षधर शक्तिलाई सचेत रहन आग्रह गरिएको स्मरण गराउँदै माओवादीले आफूहरुको निष्कर्ष सही सावित भएको बताएको छ…

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ- माधवकुमार नेपाल

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ- माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव गर्नुलाई व्यवस्था नै कू गर्ने अग्रसरता हो भन्नुभएको छ ।नेपालले यसको प्रतिवाद डटेर गर्न आह्वान गर्नुभएको छ । फेसबुकमा एक स्टाटस लेख्दै उनले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको…

  • संसद विघटन:  १४९ सांसदद्वारा  सर्वोच्चमा मुद्धाहाल्ने तयारी

    संसद विघटन: १४९ सांसदद्वारा सर्वोच्चमा मुद्धाहाल्ने तयारी

    काठमाडौं । विपक्षी पाँच दलको तर्फबाट शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सबै सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् । केही बेरमा पांच दलको बानेश्वरमा बैठक बसेर निर्णय लिइने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए । प्रमुख विपक्षी नेपाली कांग्रेससहित,...

  • राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव

    राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा भएको हो । यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६...

  • प्रधानमन्त्रीको दाबी      गर्यो विपक्षी गठबन्धनले

    प्रधानमन्त्रीको दाबी गर्यो विपक्षी गठबन्धनले

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ–आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या...

  • माधव नेपालले गरेको अनैतिक कामको हिसाव किताव पार्टीले गर्छ- प्रधानमन्त्री ओली

    माधव नेपालले गरेको अनैतिक कामको हिसाव किताव पार्टीले गर्छ- प्रधानमन्त्री ओली

    काठमाडौं  । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसावले एमाले एकीकृत रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारले गरेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । नेता माधवकुमार नेपालले गरेको अनैतिक...

  • सामाजिक सन्जालमा जथाभावी लेखे-  प्रधानमन्त्री

    सामाजिक सन्जालमा जथाभावी लेखे- प्रधानमन्त्री

    कोरोना महामारीविरुद्धको लडाइँमा साझा प्रयासका लागि भनेर बोलाइएको विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै गुनासा सुनाउनुभएको छ । शनिबार साँझ बालुवाटारस्थित सरकारी निवासमा बोलाइएको भेलामा ओलीले विज्ञका सुझाव लिनेभन्दा पनि आफ्ना कुरा सुनाएको र अन्तिममा निर्देशन दिएको भेलाका...