April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

Tag: #khagda prashad oli

एमालेमा ओली र माधव नेपालको शक्ति कति ? पार्टी फुट्दा फाइदा कि घाटा ?

एमालेमा ओली र माधव नेपालको शक्ति कति ? पार्टी फुट्दा फाइदा कि घाटा ?

२०७५ जेठ २ अर्थात् माओवादीसँग एकतापूर्वको अवस्थामा फर्किने कि अहिलेकै अवस्थाले निरन्तरता पाउने भन्ने विवादमा रुमल्लिएको सत्तारुढ दल नेकपा एमाले अहिले झण्डै विभाजनको अवस्थामा पुगेको छ । विवाद समाधानको अचुक अस्त्र मानिएको जेठ २ को शर्त स्वीकार गर्दा संस्थापन पक्षलाई पार्टीभित्रको सांगठानिक पकड गुम्ने भय छ भने अर्को पक्षले त्यसैलाई बटमलाइन बनाएको छ । जसका…

ओलीद्वारा प्रधानमन्त्रीबाट हटाउन, समर्थन फिर्ता लिन प्रचण्डलाई चुनौती

ओलीद्वारा प्रधानमन्त्रीबाट हटाउन, समर्थन फिर्ता लिन प्रचण्डलाई चुनौती

ओलीद्वारा प्रधानमन्त्रीबाट हटाउन, समर्थन फिर्ता लिन प्रचण्डलाई चुनौती

  • ओलीले बोलाए एमाले महाधिवेशन आयोजक कमिटीको बैठक

    ओलीले बोलाए एमाले महाधिवेशन आयोजक कमिटीको बैठक

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन ।प्रधानमन्त्री ओलीले बैशाख ६ र ७ गतेका लागि बैठक बोलाएका हुन् । यद्यपि, एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टी...

  • माधव नेपाल समुहको ६४ जिल्लामा समानान्तर कमिटी (सूचीसहित)

    माधव नेपाल समुहको ६४ जिल्लामा समानान्तर कमिटी (सूचीसहित)

    काठमाडौं। २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार, ब्युँतिएको एमालेभित्रको दुई खेमा (अध्यक्ष केपी ओली र खनाल–वरिष्ठ नेता माधवकुमार नेपाल) बीच झनै विवाद बढ्दै जाँदा एकअर्का विरुद्ध सार्वजनिक रूपमै आरोप लगाउने सँगै समानान्तर संगठन निर्माणलाई तिब्रता दिँदै आएको छ। नेकपा (एमाले)...

  • माधव समुहद्वारा सुदूरपश्चिममा समानान्तर जिल्ला कमिटीहरु घोषणा ( सूचीसहित )

    माधव समुहद्वारा सुदूरपश्चिममा समानान्तर जिल्ला कमिटीहरु घोषणा ( सूचीसहित )

    काठमाडौं । माधव नेपाल समुहले सुदूरपश्चिम प्रदेशकमा समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ।आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटीका पदाधिकारीहरु घोषणा गरेका हुन् । एमालेभित्र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता खनाल-नेपाल पक्षलाई...

  • प्यूठानमा नेपाल पक्षको समानान्तर कमिटी गठन

    प्यूठानमा नेपाल पक्षको समानान्तर कमिटी गठन

    प्यूठान । माधव नेपाल पक्षले प्यूठानमा भोजविक्रम बुढामगरको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको छ । शनिवार आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढामगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको हो । समानान्तर जिल्ला कमिटीको उपाध्यक्ष कृष्ण रायमाझी र सचिव दिपेन्द्र के.सी....

  • मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन- प्रधानमन्त्री ओली

    मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन- प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधी र अस्थिरता निम्त्याउन खोज्नेहरु सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाएका छन् । नेपाली काँग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल सुरु भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै उनीहरुलाई...

  • संसद्‍मा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

    संसद्‍मा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट जोगिन्छ कि भन्ने ध्याउन्नमा छन्। त्यसकारण उनी जसपा अध्यक्ष महन्थ ठाकुरलाई निरन्तर फकाइरहेका छन्। ओलीको भित्री आशय प्रतिनिधिसभलाई विघटन नै गर्नेछ। विघटन गर्न नसके...

  • अम्बाको पात उमाल्ने, गालगुल गर्ने, कोरोना चैट-  प्रधानमन्त्री ओली

    अम्बाको पात उमाल्ने, गालगुल गर्ने, कोरोना चैट- प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्ने उनले बताए । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...

Page 1 of 91234Next ›Last »