May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: #khagda prashad oli

अधिकारी र घलेद्वारा  माधव नेपाल पक्षको वागमती प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार

अधिकारी र घलेद्वारा माधव नेपाल पक्षको वागमती प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका दुईजना नेताले माधव नेपाल पक्षको वागमती प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् ।

वागमती प्रदेशसभा सदस्य समेत रहेका डा. रामकुमार अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले नेपाल पक्षको वागमती प्रदेश समानान्तर कमिटीमा नाम राखिएकोमा बस्न अस्वीकार गरेका हुन ।पार्टी एकता जोगाउन पर्नेमा समानान्तर कमिटी गठन गर्ने जस्तो अनौठो निर्णयप्रति असहमति जनाइएको छ ।
उनिहरु ले एक विज्ञप्ति जारीगर्दै विभिन्न सामाजिक सञ्चालमार्फत आएको जस्तो नेकपा एमाले वागमती प्रदेश कमिटीको समानान्तर कमिटीमा हामी दुईजना समेत सदस्य रहेको भन्ने सुन्नमा आएकाले उक्त प्रदेश कमिटीमा हामी नरहेको नभएको व्यहोरा जानकारी गर्दछौं । साथै उनिहरुले उनीहरुले यसलाई एमाले कमजोर पार्ने गतिविधि भनेका छन् ।धादिङबाट २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित घले र २०७४ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका अधिकारी नेकपा विभाजनको बेला प्रचण्ड-माधव पक्षमा थिए ।

माग पूरा गर्न जसपालाई फारम भर्न लगाउँदै सरकार

माग पूरा गर्न जसपालाई फारम भर्न लगाउँदै सरकार

माग पूरा गर्न जसपालाई फारम भर्न लगाउँदै सरकार

  • ओलीले सरकारबिरुद्ध आवाज उठाउदा संसद बन्द  गरे- देउवा

    ओलीले सरकारबिरुद्ध आवाज उठाउदा संसद बन्द गरे- देउवा

    काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री केपी ओलीले आफु अनुकुल चलाउन खोजेको आरोप लगाएका छन् । शनिबार काठमाडौं नेपाल शिक्षक संघ संघीय कार्यसमिति कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफु अनुकुल संसद बन्द गर्ने र खोल्ने गरेको...

  • माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

    मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् । माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने...

  • सत्ता छाड्न परे ओली महन्थलाई नयाँ प्रम बनाउन तयार

    सत्ता छाड्न परे ओली महन्थलाई नयाँ प्रम बनाउन तयार

    प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग टाँसिन तयार देखिन्न ।...

  • समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री ओली

    समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताउनुभयो । शनिबार १ सय ६५ वटा सडकको आज एकै पटक शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताउनुभएको हो...