May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: #esancharpati.com

अध्यादेशमार्फत प्रशासन कानुन ल्याईने

अध्यादेशमार्फत प्रशासन कानुन ल्याईने

पौष १४ । नेपालको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा अलपत्र रहँदै आएकामा प्रतिनिधिसभा विघटनसँगै अध्यादेशमार्फत कानुन ल्याउन सक्ने गरी छलफल अघि बढाइएको जनाइएको छ ।

कोरोनाका कारण मोबाइलको माग बढ्यो

कोरोनाका कारण मोबाइलको माग बढ्यो

पुस १४ । कोरोना भाईरस महामारीका कारण समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परे पनि मोबाइलको बजार भने उकासिएको छ । कोभिडका कारण प्रभावित अन्य कतिपय व्यवसाय अझै सामान्य अवस्थामा फर्किसकेका छैनन् । तर महामारीकै बीच मोबाइलको माग तथा व्यापार बढ्दै गएको उल्लेख गरिएको छ ।

  • व्यापारीको कन्चटमा पेस्तोल राखेर लुटपाट

    व्यापारीको कन्चटमा पेस्तोल राखेर लुटपाट

    पुस १४ । धनगढीमा सोमबार साँझ व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ । धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले लुटपाट गरेको पसल सञ्चालकले जानकारी...

  • आजको मौसम

    आजको मौसम

    पौष १३ । पूर्वी तथा पश्चिमका क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको हो...

  • विनियोजित बजेटको पुँजीगत खर्च अत्यन्त कम

    विनियोजित बजेटको पुँजीगत खर्च अत्यन्त कम

    पौष १३ । नेपाल सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को बितेका साढे पाँच महिनामा ३९ अर्ब...

  • निर्वाचन आयोग युवा मतदाता समेट्दै

    निर्वाचन आयोग युवा मतदाता समेट्दै

    पुस १३  । निर्वाचन आयोगले आगामी वैशाखमा हुने निर्वाचनमा समावेश हुने १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको...

  • भूमिहीनको नाममा नेकपाका कार्यकर्तालाई सरकारी जग्गा वितरण गरिने खतरा

    भूमिहीनको नाममा नेकपाका कार्यकर्तालाई सरकारी जग्गा वितरण गरिने खतरा

    पुस १३ । सरकारले भूमिहीनलाई जग्गा बाँड्न भन्दै भूमिसम्बन्धी नियमावलीलाई पटकपटक संशोधन गर्दै आएको छ । गत मङ्सिरमा सरकारले नेकपाका नेता देवी ज्ञवाली अध्यक्षताको भूमिसम्बन्धी समस्या समाधान आयोगको सिफारिशमा भूमिसम्बन्धी नियमलाई संशोधन गरेको थियो । सरकारसँग निकट रहेका व्यक्ति र...

  • सवारी लाइसेन्सका निम्ती आवेदन खुला

    सवारी लाइसेन्सका निम्ती आवेदन खुला

    पुस १३। कोरोना महामारीका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्रका लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ । चैत ११ देखि देशव्यापी बन्दाबन्दी गरेको थियो । गत साउनमा बन्दाबन्दी अन्त्य...