April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

आतङ्कवादसँग संलग्न भएको आरोपमा चर्चित साउदी अधिकारकर्मीलाई जेल चलान

पुुस १४ । सायदी अरबस्थित एक दालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको संचार माध्यमहरुले जनाएका छन् ।

हथलौललाई आतङ्कवादसम्वन्धी अपराधमा संलग्न लागेको छ । ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको आरोप छ ।

Advertisement