May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: #esancharpati.com

देउवा भन्छन्, “अब म प्रधानमन्त्री”

देउवा भन्छन्, “अब म प्रधानमन्त्री”

१२ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले “६ पटक प्रधानमन्त्री बन्छन्” भनिदिएको विषय अहिले पार्टीभित्र पुनः चर्चामा आएको छ । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको लाइनमा को–को हुनुहन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए ।

ओलीको कदमविरुद्ध नागरिक समाज पनि आन्दोलनमा

ओलीको कदमविरुद्ध नागरिक समाज पनि आन्दोलनमा

पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगठन गरेपछि उक्त कदमविरुद्ध सडक आन्दोलन केन्द्रित भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । “प्रतिगमन विरुद्ध बृहत् नागरिक आन्दोलन’को ब्यानरमा शनिवार भएको प्रदर्शनमा सहभागीहरूले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।

  • मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याइने तयारी

    मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याइने तयारी

    पुस १२ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । आफुविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको आरोपमा मुख्यमन्त्री राईले शनिबार साँझ आङ्बोलाई पदमुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६९...

  • स्थानीय तहका सुविधासहितको भवन निर्माणमा तिब्रता

    स्थानीय तहका सुविधासहितको भवन निर्माणमा तिब्रता

    पुस १२ । सुविधासहितको प्रशासनिक भवन नभएका स्थानीय तहले धमाधम नयाँ प्रशासनिक भवन बनाइरहेका छन् । कतिपय स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् भने अधिकांश निर्माणाधीन अवस्थामा रहेका छन् । सरकारले दुई वर्षअघि आफ्नो नीति, कार्यक्रम र बजेटमै...

  • नेपालमा मङ्सिर महिनामा मात्र १३९ वटा लैङ्गिक विभेदमा आधारित हिंसाका घट्ना

    नेपालमा मङ्सिर महिनामा मात्र १३९ वटा लैङ्गिक विभेदमा आधारित हिंसाका घट्ना

    पौष ११ । नेपालमा मङ्सिर महिनामा मात्र १३९ वटा लैङ्गिक विभेदमा आधारित हिंसाका घट्ना भएका छन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले मङ्सिरमा आफ्नो कार्यालयमा १११ तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त समाचारअनुसार २८ गरी १३९ लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क निकालेको...

  • बहुमत प्राप्त दलले सरकार चलाउँदिन भन्दा विकल्प के?: प्रधानन्यायाधीश राणा

    बहुमत प्राप्त दलले सरकार चलाउँदिन भन्दा विकल्प के?: प्रधानन्यायाधीश राणा

    पौष ११ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गर्दै पुस १९ गतेसम्म त्यससँग सम्बन्धित सबै सक्कल फाइल पेस गर्न सरकारका नाममा शुक्रबार आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको...

  • त्रिविले यसपटक हिउँदे बिदा नदिने

    त्रिविले यसपटक हिउँदे बिदा नदिने

    पुस ११ । त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने जनाएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरसको कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष...

  • राजस्व अनुसन्धान विभागद्वारा बीस करोड बिगो असुलीको माग

    राजस्व अनुसन्धान विभागद्वारा बीस करोड बिगो असुलीको माग

    पुस ११ । राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपियाँ बिगो असुलीको माग दाबी गर्दै विभिन्न व्यापारिक फार्मका पाँच जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ललितपुरको सानेपामा रहेको कविला सप्लायर्सका सञ्चालक भारतीय नागरिक नवलकिशोर चौधरी, शिवम् प्याकेजिङ एन्ड...