April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

Tag: congress

काँग्रेस १४ औँ महाधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काँग्रेस १४ औँ महाधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए । संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित…

निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा

निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाएको हो । उपसभापति निधि निवासबाट…

  • किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

    किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

    महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र मधेसका मुद्दाप्रति अनुदार मानिएका ओलीले ठाकुरको साथ पाउनुलाई धेरैले आश्चर्य...

  • प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने कांग्रेसको निर्णय

    प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने कांग्रेसको निर्णय

    नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज)बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा...

  • देउवा र प्रचण्डबीच संवाद

    देउवा र प्रचण्डबीच संवाद

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद भएको छ । बूढानीलकण्ठ स्रोतका अनुसार सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २०...

  • कमरेडहरुले चौबिसै घण्टामा यसरी फेरे कुरा

    कमरेडहरुले चौबिसै घण्टामा यसरी फेरे कुरा

    हिजो मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठवन्धनमा उभिएका सूर्य चिन्हधारी दुई स्वतन्त्र सांसदले रातारात कित्ता परिवर्तन गरेका छन् । प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही रातारात युटर्न भएर सत्ताधारीकै पक्षमा फर्किएका हुन् । कपिलवस्तु २ (ख) बाट निर्वाचित श्रीवास्तव...

  • देउवाले बोलाए पदाधिकारी बैठक, केन्द्रीय समिति भोलि

    देउवाले बोलाए पदाधिकारी बैठक, केन्द्रीय समिति भोलि

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। उनले आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएका हुन। पार्टी सभापति देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र...

  • कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी

    कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी

    नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बसिरहेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बिहान बैठक बसेको हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । १४ औं...

Page 1 of 212