May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: नेपाल टेलिकम

नेपाल टेलिकमले सुरु गर्‍यो राष्ट्रिय जनगणनाको रिङटोन बजाउन

नेपाल टेलिकमले सुरु गर्‍यो राष्ट्रिय जनगणनाको रिङटोन बजाउन

नेपाल टेलिकमले राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ । राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो । आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङ्टोन बज्ने राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । नेपालमा कोरोना संक्रमण…

नेपाल टेलिकम- फाइभ जी परीक्षण गर्दै

नेपाल टेलिकम- फाइभ जी परीक्षण गर्दै

नेपाल टेलिकमले फोरजी सेवालाई सुधार गर्दै फाइभ जीको परीक्षण गर्ने तयारी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो जानकारी दिएका हुन । उनले टेलिकमको व्यवसाय नाफामुखी नभएर सेवामुखी रहेको उल्लेख गर्दै कोभिडको महामारीका बेला अत्यान्तै न्यून दरमा सेवा उपलब्ध गराएर इन्टरनेटको पहुँच नभएका विद्यार्थी तथा शिक्षकमार्फत् शैक्षिक गतिविधि…

  • नेपाल टेलिकमको फाइबर टु द होम सेवा ५४ जिल्लामा

    नेपाल टेलिकमको फाइबर टु द होम सेवा ५४ जिल्लामा

    नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा १ लाख ७२ हजारको पहुँचमा पुगेको छ । टेलिकमले २०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १ लाख ७२ हजार भन्दा...

  • सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क

    सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क

    बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज गर्न समस्या देखिएको थियो । टेलिकमका मोबाइलहरुमा विद्युतिय माध्यमबाट रिचार्ज भएकाे थिएन । बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन् । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो । तर रिचार्ड कार्डबाट भने...

  • टेलिकमको टावरमा आएको खराबीका कारण, कालीकोटमा सञ्चार सेवा अवरुद्ध

    टेलिकमको टावरमा आएको खराबीका कारण, कालीकोटमा सञ्चार सेवा अवरुद्ध

    कालिकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार...

  • हाम्रो कुनैपनि डाटा चोरी भएको छैन: नेपाल टेलिकम

    हाम्रो कुनैपनि डाटा चोरी भएको छैन: नेपाल टेलिकम

    नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको बताएको छ । टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । प्रवक्ता राजेश जोशीले...

  • टेलिकमका सेवा उपभोग गर्ने ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

    टेलिकमका सेवा उपभोग गर्ने ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

    सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ । आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल...

Page 2 of 3123