May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: नेपाल टेलिकम

मोबाइलमा फोन नलाग्ने समस्या समाधान भइसक्यो- नेपाल टेलिकम

मोबाइलमा फोन नलाग्ने समस्या समाधान भइसक्यो- नेपाल टेलिकम

नेपाल टेलिकमको मोबाइल फोन नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले बुधबार बिहान ६ बजेदेखि टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएकोमा प्राविधिकहरूले दुई घण्टापछि सेवा पूर्ववत् अवस्थामा फर्काएको  जानकारी दिए । ‘बिहान ६ बजेदेखि अवरुद्ध भएको सेवा दुई घण्टापछि ८ बजेदेखि सुचारु भइसकेको छ’, उनले  भने, ‘केही अघि भ्वाइस सेवालाई फोरजीमा अपग्रेट…

नेपाल टेलिकम भैरहवाले एनटी टीभीमा आईपी टीभी संचालन

नेपाल टेलिकम भैरहवाले एनटी टीभीमा आईपी टीभी संचालन

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गते देखि एफटीटीएच मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ । एनटी टीभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै…

Page 3 of 3123