April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

Tag: नेपाल टेलिकम

नेपाल टेलिकमको विन्टर अफर

नेपाल टेलिकमको विन्टर अफर

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको जनाएको छ। यस अफर अनतर्गत अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र “सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ । यसअघि कम्पनीले…

विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना

विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरेअनुसार बनाउन कार्ययोजना माग गरेको छ । समितिको आज बसेको बैठकले कोभिड–१९ का कारण कार्यालय, विद्यालय, कलेज, बैङ्कलगायतका संस्थाले इन्टरनेटमा आधारित भएर सेवा प्रवाह गरिरहे पनि टेलिकमले प्रभावकारी सेवा नदिएको उल्लेख गरेको छ । कार्ययोजना एक महिनाभित्र पेस गर्न…

  • सबै स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउन सम्झौता

    सबै स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउन सम्झौता

    नेपाल टेलिकमले देशका सबै स्थानीय तह र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकातर्फबाट सहसचिव...

  • फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा

    फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा

    नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि ९२०७७ असोज मसान्त० मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९...

  • ताप्लेजुङमा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालनमा

    ताप्लेजुङमा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालनमा

    ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्यान्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा आजदेखि सञ्चालनमा आएको हो । सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा...

  • दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब

    दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब

    पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार उपकरण आयात तथा पूर्वाधार विकास विस्तारको नाममा यति धेरै नेपाली रुपैयाँ बिदेसिएको हो...

  • टेलिफोन टावरमा खराबी

    टेलिफोन टावरमा खराबी

    हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ । विगत लामो समयदेखि टावरमा खराबी देखिएपछि स्थानीयवासी समस्यामा परेका छन् । नेपाल टेलिकमले राखेका दुई वटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि...

  • नेपाल टेलिकमको ‘फेस्टिबल अफर’

    नेपाल टेलिकमको ‘फेस्टिबल अफर’

    नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ । उक्त अफरहरु कार्तिक २ गतेसम्म उपलब्ध हुने पनि टेलिकमले जनाएको छ । यसैगरी, महत्वपूर्ण चाडहरू तिहार, न्हुँदया र छठका अवसरमा...

Page 1 of 3123