May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: नेकपा एमाले

मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छः सचिव गुरुङ

मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छः सचिव गुरुङ

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आज आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उहाँले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताउनुभएको हो । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर…

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

गत शनिबार सम्पन्न भएको नेकपा एमालेकोे १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष हुनुभएको छ । उहाँ बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ ।…

  • एमालेका करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

    एमालेका करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

    नेकपा एमालेले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिनुभयो । “करिब छ हजार वडा...

  • ओलीले १० बुँदे नमाने पार्टीलाई क्षति हुने रावल र भुसालको चेतावनी

    ओलीले १० बुँदे नमाने पार्टीलाई क्षति हुने रावल र भुसालको चेतावनी

    नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। बिहीबारको स्थायी कमिटी...

  • बाढी प्रभावित कृषकलाई क्षतिपूर्ति दिन माग

    बाढी प्रभावित कृषकलाई क्षतिपूर्ति दिन माग

    नेकपा (एमाले) लुम्बिनीले बेमौसमी वर्षाका कारण प्रभावित कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबालीसहित भर्खरै लगाएको हिउँदे तरकारीमा समेत क्षति पुगेकाले एमालेले प्रदेश सरकारसमक्ष क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै आज प्रदेश सरकारका...

  • एमाले–माओवादीलाई महाधिवेशनको चटारो

    एमाले–माओवादीलाई महाधिवेशनको चटारो

    सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। दसैं सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन...