May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: नेकपा एमाले

महाधिवेशनपछि एमाले थप प्रभावशालीः नेता ज्ञवाली

महाधिवेशनपछि एमाले थप प्रभावशालीः नेता ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटनसत्रमा नारायणी तीरमा देखिएको ठूलो जनसहभागिता र बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताउनुभयो । मुलुकमा राजनीतिक…

एमाले महाधिवेशन- प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश (सूचीसहित)

एमाले महाधिवेशन- प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश (सूचीसहित)

नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका छन्। उनले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिय । पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल छन । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य ,…

  • यि हुन ओलीका १८ पदाधिकारी, को-को नेतालाई गरियो समावेश ?

    यि हुन ओलीका १८ पदाधिकारी, को-को नेतालाई गरियो समावेश ?

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम...

  • एमाले १०औँ महाधिवेशन- झापाका १७ जना केन्द्रीय कमिटीका आकाङ्क्षी

    एमाले १०औँ महाधिवेशन- झापाका १७ जना केन्द्रीय कमिटीका आकाङ्क्षी

    झापा जिल्लाको राजनीतिक भूगोलमा सक्रिय नेकपा एमालेका शीर्षस्थदेखि जिल्ला नेता चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्य पदमा उम्मेद्वार बन्ने भएका छन् । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर मुलुकको प्रधानमन्त्री भइसक्नुभएका पार्टीका केन्द्रीय...

  • एमाले महाधिवेशनको उद्घाटनसभामा जे देखियो…….

    एमाले महाधिवेशनको उद्घाटनसभामा जे देखियो…….

    कहाँ बस्ने, कहाँ उभिएर हेर्ने भन्दै थिए नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशमा सहभागी हुन आएकाहरू । मान्छेले मान्छेलाई ठेलमठेल भएर ज्यान जोगाउनै गाह्रो भयो । नेपालको मध्यभागमा पर्ने चितवनमा आज एमालेले नारायणी किनारमा निर्माण गरेको विशेष मञ्चमा देशका विभिन्न भागबाट...

  • एमालेमा महासचिवका आकांक्षीहरू लाई खुल्न सकस

    एमालेमा महासचिवका आकांक्षीहरू लाई खुल्न सकस

    नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ। अन्य विभिन्न पदमा फाट्टफुट्ट रूपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन्। अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिनेगरी उपाध्यक्ष भीम रावलले...

  • महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै

    महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै

    नेकपा एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ । एमाले केन्द्रीय कार्यालयका...

  • एमाले अध्यक्षमा डा. रावलको उम्मेदवारी घोषणा

    एमाले अध्यक्षमा डा. रावलको उम्मेदवारी घोषणा

    नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान...