May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: नेकपा एमाले

लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न: अध्यक्ष ओली

लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताउनुभएको छ । परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो…

एमालेको जनपरिचालन कमिटी विस्तार

एमालेको जनपरिचालन कमिटी विस्तार

नेकपा एमालेको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि जनसङ्गठन जनपरिचालन कमिटीलाई विस्तार गरी २३४ सदस्यीय बनाइएको छ । कमिटीका संयोजक खिमलाल भट्टराईका अनुसार पार्टीका जनसङ्गठनका मुख्य पदाधिकारी र विशेष क्षेत्रका अगुवा नेता–कार्यकर्तालाई समेटेर कमिटी विस्तार गरिएको हो । एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले मूल व्यवस्थापन कमिटीअन्तर्गत नेता भट्टराईको संयोजकत्वमा सो कमिटी गठन गरेको थियो । आगामी…

  • अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए

    अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए

    नेकपा एमालेको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन...

  • महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ- ओली

    महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ- ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताउनुभएको छ । देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्र्दभमा आज भिडियो सन्देश जारी गर्दै उहाँले महाधिवेशनले...

  • ‘स्थानीय निर्वाचनमा अत्यधिक मत पाउँछौँ’

    ‘स्थानीय निर्वाचनमा अत्यधिक मत पाउँछौँ’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गर्नुभएको छ । एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत्–११४२, इद, छठ पर्व, उद्योली–उभौलीलगायत राष्ट्रिय चाडको अवसरमा आयोजित शुभकामना आदानप्रदान...

  • एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

    एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

    नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका...

  • गगनलाई ओलीको जवाफः बाबु, भ्याकुम लगाएर एमाले सिध्याउने सपना नदेख

    गगनलाई ओलीको जवाफः बाबु, भ्याकुम लगाएर एमाले सिध्याउने सपना नदेख

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् । बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न बताएका हुन । केही...

  • केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

    केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

    पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ । तत्कालीन नेकपा...

  • एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय

    एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय

    नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड तय गरेको छ ।आज भएको सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको हो । एमालेका...