May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

Tag: नेकपा एमाले

एमाले गठबन्धन भत्काउन लागेको तीन दलको आरोप

एमाले गठबन्धन भत्काउन लागेको तीन दलको आरोप

सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको आजको नागरिक दैनिकमा समाचार छ । एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित…

नेकपा एमाले प्रदेश अधिवेशन स¥यो

नेकपा एमाले प्रदेश अधिवेशन स¥यो

नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ । कोरोना भाइरस…

  • ‘लोकप्रिय सरकार सञ्चालन गरेर क्रान्ति सफल हुनसक्छ’

    ‘लोकप्रिय सरकार सञ्चालन गरेर क्रान्ति सफल हुनसक्छ’

    नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेले नेपालमा लोकप्रिय सरकार सञ्चालन गरेर पनि क्रान्ति सफल हुनसक्छ भनी प्रयोग गरेको बताउनुभएको छ । प्रेस चौतारी काठमाडौँको पाँचाँै अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले पार्टीले सरकार सञ्चालन गर्दा धेरै उपलब्धि हासिल गरेको बताउनुभयो...

  • राम्रो काम गर्दा घेराबन्दी भयो : महासचिव पोखरेल

    राम्रो काम गर्दा घेराबन्दी भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गर्नुभएको छ । नेकपा एमाले बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गर्नुभयो । “जनताले एमालेलाई...

  • एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

    एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

    नेकपा एमालेका महासचिव शङ्कर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्र्तगतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले आज भीडियो वार्ता गर्नुभएको छ । उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त...

  • एमाले बैठक- फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन गर्ने

    एमाले बैठक- फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन गर्ने

    नेकपा एमालेले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन सक्न निर्देशन दिएको छ । एमालेको भक्तपुरमा जारी रहेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन र राष्ट्रिय सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी...

  • एमाले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा

    एमाले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा

    नेकपा एमालेले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरमा जारी रहेको एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन...

  • एमालेको केन्द्रीय कमिटी बैठक १ बजे

    एमालेको केन्द्रीय कमिटी बैठक १ बजे

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका...

Page 1 of 121234Next ›Last »