May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं । आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

Advertisement

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरि राष्ट्रपतिबाट अनुमोदन गराएपछि स्थायी कमिटीले कारबाही गर्ने निर्णय गरेको हो ।

अनुशासनको कारबाही गर्ने प्रस्ताव ७ पुसमा बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।

यो पनि पढ्नुहोस्:

राष्ट्रपतिबाट संसद विघटन गर्ने सिफारिस अनुमोदन,दुई चरणमा निर्वाचन घोषणा हुने

संसद विघटन प्रकरणः विघटन अगावै दर्ता भएको थियो प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव

घण्टौ सोचविचारपछि बोले बामदेव, प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम गलत

प्रचण्ड-नेपाल निकट ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

संसद विघटन गरेपछि प्रधानमन्त्री र निर्वाचन आयोगका अधिकारीको छलफल

प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेकपाका कार्यकर्ता सडकमा उत्रिए

संसद विघटन भएसँगै सभामुख विशेषाधिकार प्रयोगका लागि छलफलमा