May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

प्रदेश-२

माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै, लालबन्दीमा सहमतिको प्रयास जारी

माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै, लालबन्दीमा सहमतिको प्रयास जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै गइरहेको छ। जिल्ला जिल्लाबाट अत्यधिक प्रतिनिधि आएको भन्दै हिजो तय भएको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो। सहमति गर्दै आज त्यसलाई टुंग्याउने भनिएको थियो तर विवाद अझै मिलेको छैन । प्रदेश २ मा २७१ सदस्यीय कार्यसमिति चयन गर्नुछ । तर आकांक्षीहरु धेरै भएका कारण त्यो…

सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप…

  • विवाह पञ्चमीको मुख्य दिन दिउँसो स्वयम्वर सकियो, साँझ विवाह

    विवाह पञ्चमीको मुख्य दिन दिउँसो स्वयम्वर सकियो, साँझ विवाह

    प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन आज दिउँसो स्वयम्वर सम्पन्न भएको छ । दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममा पश्चात रङ्गभूमिमा पु¥याइएको थियो । सीतालाई विशेष सुसज्जित डोलामा...

  • विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

    विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

    महोत्तरी-  मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी...

  • विवाह पञ्चमीका अवसरमा राष्ट्रपतिको सन्देश

    विवाह पञ्चमीका अवसरमा राष्ट्रपतिको सन्देश

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा सो पर्वले समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि...

  • ओमिक्रोनपछि स्वास्थ्य  मापदण्डमा कडाइ

    ओमिक्रोनपछि स्वास्थ्य मापदण्डमा कडाइ

    मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था बारेमा समीक्षासहित विभिन्न निर्णय गरेको छ । बैठकले हाल कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसिया लगायतका मुलुकहरुमा क्रमिक रुपमा...

  • जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न

    जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न

    सप्ताहव्यापीरूपमा जनकपुरधाममा सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत आज चौथो दिन तिलकोत्सव विधि धुमधामका साथ सम्पन्न भएको छ । त्रेतायुगमा भगवान् श्रीराम र सीताको विवाह भएको स्मृतिमा जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज तिलकोत्सव विधि सम्पन्न गरिएको राम मन्दिरका महन्थ राम...

  • सिरहामा समाजसेबि चौधरीलाई सम्मान गर्ने लहर

    सिरहामा समाजसेबि चौधरीलाई सम्मान गर्ने लहर

    महेश सिंह सिरहा लहान १९ मंसिर - आज भोलि मनकारी महेश चौधरीलाई सिरहामा सम्मान गर्ने लहर नै चलेको छ्। समाज सेवा गर्दा गर्दै माथि उकासिएका चौधरीलाई लहानका मेयर बनाउनु पर्ने जनसमुदायको अपेक्षा रहेको छ्। नेपालमा सिरहाबाट वरिष्ठ समाजसेबि हो भन्ने...