April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

प्रदेश-२

कोरोना सङ्क्रमण त्रास बढेसँगै सीमाक्षेत्रमा घर फर्कनेको लर्को

कोरोना सङ्क्रमण त्रास बढेसँगै सीमाक्षेत्रमा घर फर्कनेको लर्को

रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ । दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै…

भाषा र संस्कृतिको संरक्षणका लागि छिट्टै प्रज्ञा प्रतिष्ठान गठन गर्छाैँ : मुख्यमन्त्री राउत

भाषा र संस्कृतिको संरक्षणका लागि छिट्टै प्रज्ञा प्रतिष्ठान गठन गर्छाैँ : मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भाषा र संस्कृतिको संरक्षणका लागि प्रदेशमा छिट्टै प्रज्ञा–प्रतिष्ठान गर्ने गठन बताउनुभएको छ । विश्व हिन्दी दिवस २०२२ को अवसर पारेर भारतीय महावाणिज्य दूतावास वीरगञ्ज नेपालद्वारा आज जनकपुरमा आयोजित नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषय गोष्ठीमा मुख्यमन्त्री राउतले भन्नुभयो, “हरेक भाषा र संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध…

  • कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

    कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

    धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको आज सफल परीक्षण गरिएको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला आज लामो समयसम्म थन्किएको...

  • प्रदेश राज्यमन्त्री सवार गाडी दुर्घटना

    प्रदेश राज्यमन्त्री सवार गाडी दुर्घटना

    प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार स्कारपियो गाडी सप्तरीको विष्णुपुर गाउँपालिकामा आज साँझ दुर्घटनामा परेको छ । विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज१झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिनुभयो...

  • नक्कली नियुक्तिपत्र दिई ठगी

    नक्कली नियुक्तिपत्र दिई ठगी

    नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी...

  • शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द

    शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द

    तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले पठनपाठन बन्दगराईसकेको थियो...

  • रासायनिक मल उद्योग स्थापना गर्न अध्ययन भइरहेको छ : मन्त्री यादव

    रासायनिक मल उद्योग स्थापना गर्न अध्ययन भइरहेको छ : मन्त्री यादव

    कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रप्रसाद यादवले रासायनिक मल उद्योग स्थापनाका लागि सरकारले अध्ययन गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि रु एक खर्ब २५ अर्ब लागत अनुमान गरिएको जानकारी...