प्रदेश-२ का पाँच सांसद प्रचण्ड–माधवको साथ छाडेर प्रधानमन्त्री ओलीको पक्षमा

जनकपुरधाम । तत्कालीन माओवादीका पाँच सांसद प्रचण्ड–माधव नेपालको साथ छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बतायिएको छ्। तत्कालीन माओवादीका प्रदेश-२ मा संसदीय दलका नेता रहेका रामचन्द्र मण्डल, दिलीप साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समिर, फुलियादेवी र ज्वालाकुमारी साह ओली पक्षमा...