May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

प्रदेश-२

मङ्सिरमै तराईमा लगलगी कमाउने जाडो

मङ्सिरमै तराईमा लगलगी कमाउने जाडो

महोत्तरी- यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहिरहेपछि महोत्तरीसहितका…

छात्रालाई शिक्षामा जोड दिन साईकल सहयोग

छात्रालाई शिक्षामा जोड दिन साईकल सहयोग

महेश सिंह सिरहा लहान  – श्री माध्यमिक बिधालय हनुमानगरका २९ छात्रा लाई साईकल सहयोग गरेका छन्। लहान नगरपालिका वडा नम्बर २० ब्राह्मण गौछाडी स्थित रहेको श्री माध्यमिक बिधालय हनुमानगर स्कुलमा अध्ययनरत ८ कक्षा उतिर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका गरिब दलित अपाङ्ग छात्रा विद्यार्थीहरुलाई साईकल सहयोग गरेका छन्। प्रदेश नम्बर २ सरकारको बेट्टी बचाउ…

  • शहीद प्रतिष्ठानमा चार सदस्य नियुक्त

    शहीद प्रतिष्ठानमा चार सदस्य नियुक्त

    जनकपुर । प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समितिमा चार सदस्य नियुक्त गरेको छ । विभिन्न आन्दोलनका क्रममा शहीद भएका परिवार तथा घाइते भएकाको हकहितका लागि प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समिति गठन गरेको हो ।  ...

  • समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधरणसभा सम्पन्न

    समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधरणसभा सम्पन्न

    सर्लाही संवाददाता / फलेन्द्र बलम्पाकी मगर कोरोना महामारीको विश्वव्यापी कहर पछि , भौतिक तथा सामाजिक सुरक्षाको मापदण्ड को अन्त्य सँगसँगै सामान्य जनजीवनमा चहलपहल बढन थालेपछि उत्सव , विवाह ,व्रत बन्ध र जमघट को गतिविधि बढे सँगसँगै समृद्धि बचत तथा ऋण...

  • कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र

    कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र

    प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक एक वटा शीतभण्डारी बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । यसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ । योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भयो...

  • सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न

    सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न

    महेश सिंह सिरहा लहान-सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ। निर्वाचन आयोगले देश भरिको वडा अधिबेशनहरु समयमै सम्पन्न गर्न सबै राजनीति पार्टीहरुलाई निर्देशन दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले देश भरीका सम्पुर्ण जिल्लामा समयमै वडा अधिबेशन...

  • एकीकृत समाजवादी पनि प्रदेश २ सरकारमा सहभागी

    एकीकृत समाजवादी पनि प्रदेश २ सरकारमा सहभागी

    काठमाडौं । प्रदेश २ मा नेकपा (एकीकृत समाजवादी) का दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान एकीकृत समाजवादीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रीमा प्रमोद यादवले...