May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

प्रदेश-२

माओवादी पार्टीको  बिकासमा अग्रिम भुमिका रहन्छ: माओवादी नेता महतो

माओवादी पार्टीको बिकासमा अग्रिम भुमिका रहन्छ: माओवादी नेता महतो

महेश सिंह सिरहा लहान – माओवादी केन्द्र अर्थात नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको देश भरी एकै साथ वडा अधिबेशन सम्पन्न भएको छ।सिरहाको लहान नगरपालीका वडा नम्बर ४ स्थित माओवादी केन्द्रको वडा अधिबेशन गराउन नेता तथा कार्यकर्ताहरुको भिड लागेको थियो। पार्टी प्रवेश तथा वडा अधिबेशन कार्यक्रम दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य राज कुमार पासमानको अध्यक्षतामा कार्यक्रम…

सखुवानान्कारकट्टी गाउँपालीकामा भब्य हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

महेश सिंह सिरहा लहान  – सिरहाको सखुवानान्कारकट्टी गाउँपालीकाको शांन्तिनगर बजार कार्तिक पुर्णिामा मेलाको आयोजना संगै शान्तीनगर बिकास समितिको सातौ जनमोत्सव २०७८को पुनित उपलक्षमा सखुवानान्कारकट्टी गाउँपालीकाद्वारा संचालीत अन्तर मा.बि. स्तरीय हाजिरीजवाफ प्रतियोगिताको भब्य आयोजना गरेको थियो। बजार ब्यबस्थापन समितिको अध्यक्ष राम नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथीमा सिरहा क्षेत्र नम्बर १ ख…

  • मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दबाब

    मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दबाब

    साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले...

  • प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

    प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

    जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका हुन् ।   तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री...

  • जनकपुरधाममा निषेधाज्ञा

    जनकपुरधाममा निषेधाज्ञा

    धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई लाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले आज जनकपुरधाम उपमहानगरपालिका–२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो । जनकपुरधाम–२० मा छठ पर्वमा...

  • मिथिलामा अक्षय नवमी मनाइँदै

    मिथिलामा अक्षय नवमी मनाइँदै

    महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ । पर्वमा कात्तिक...

  • छठ व्रत- ‘सझुका अरख’को तयारी

    छठ व्रत- ‘सझुका अरख’को तयारी

    महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । पर्वको चौथो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन्...

  • सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ

    सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ

    छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव...