May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिम

सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टीले नेतृत्वको दावी गर्ने

सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टीले नेतृत्वको दावी गर्ने

पार्टी विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पार्टी कमिटीका पदाधिकारीको कार्यविभाजन गरेको छ । आज धनगढीमा गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले ठूलो दलको हैसियतमा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने माग पार्टी नेतृत्व समक्ष गर्नेसहित कमिटीका पदाधिकारीको कार्यविभाजन गरिएको जानकारी दिनुभयो । पदाधिकारीको कार्यविभाजनअनुसार…

सुदूरपश्चिम : ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

सुदूरपश्चिम : ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

काठमाडौं । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशको ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन गरिएको छ । प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ । ८८ स्थानीयतहमा ७३४ वडा रहेकोमा बझाङबाहेकका ८ जिल्लाका ६४० वडामध्ये ५२२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ । बझाङबाहेक प्रदेशका ६ पहाडी जिल्लाका प्रायः  वडाहरूमा…

  • पशुलाई आहारको चिन्ता

    पशुलाई आहारको चिन्ता

    असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन् । किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै वर्षभरिका लागि मौज्दात राख्ने धानको पराल किसानले पाउन सकेका छैनन् । केही...

  • लागु औषधसहित पक्राउ

    लागु औषधसहित पक्राउ

    लागु औषधका रुपमा प्रयोग हुने नेट्राभेट १० सहित कञ्चनपुरको पुर्नवास–११ डोकेबजारबाट प्रहरीले आज साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का अन्दाजी वर्ष २० का राहुल...

  • जनतालाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री भट्ट

    जनतालाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री भट्ट

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वर्षा र बाढीका कारण मारमा परेका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रका मारमा परेका जनतालाई क्षतिपूर्तिसहित आवश्यक व्यवस्थापनका लागि पूर्वमन्त्री बिना...

  • प्रहरी हत्याकाण्ड: नौ जनालाई जन्म कैद

    प्रहरी हत्याकाण्ड: नौ जनालाई जन्म कैद

    धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित...

  • बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

    बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

    बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो । खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । खोप अभियानअन्तर्गत आज र...

  • चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

    चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

    बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो । चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर...

  • अवरुद्ध केआइसिंह राजमार्ग पूर्णरूपमा सञ्चालन

    अवरुद्ध केआइसिंह राजमार्ग पूर्णरूपमा सञ्चालन

    गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार सडक मर्मतपछि राजमार्ग सञ्चालनमा आएको हो । राजमार्ग...