April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम

गाउँको मुहार फेर्दै बेलडाँडीका पौरखी महिला

गाउँको मुहार फेर्दै बेलडाँडीका पौरखी महिला

कञ्चनपुर-  महिलाले घरको चुलोचौका र मेलापात गर्नुपर्छ । घरको काम गरे पुग्छ भन्ने धारणालाई शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले अन्त्य गरिदिएका छन् । दशकअघिदेखि समूहमा आवद्ध भई बचत गर्न थालेका उनीहरुले कलस महिला कृषि सहकारी संस्था सञ्चालन गरी सङ्गठितरूपमा अगाडि बढ्न थालेका छन् । सहकारीको सञ्चालक समितिदेखि कर्मचारीसम्म महिला छन् । सहकारीमा गाउँका ८३ महिला आवद्ध…

तोकियो जीपको भाडा , बढी लिए कारबाही

तोकियो जीपको भाडा , बढी लिए कारबाही

बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । यहाँका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले…

  • युवक हत्या प्रकरण-  आठ जना सार्वजनिक

    युवक हत्या प्रकरण- आठ जना सार्वजनिक

    कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो । पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने...

  • सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

    सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव...

  • पार्टी अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

    पार्टी अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् । एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् । साँफेबगर नगर कमिटीको बैठकमा रावलले भने, ‘तपाईंहरु...

  • एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

    एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

    नेपाल कम्युनिष्ट पार्टी एमाले को १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले...

  • जुवातास नियन्त्रण अभियान; सात फिट लामो अजिङ्गर

    जुवातास नियन्त्रण अभियान; सात फिट लामो अजिङ्गर

    जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले चलाएको अभियान प्रभावकारीरुपमा अगाडि बढ्दै आएको छ । जुवातास खेल्ने ठाउँको पहिचान गरी प्रहरीले जुवाडेलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्नेक्रम जारी राखेको छ । चाडपर्वका बेला प्रहरीले गस्ती टोलीलाई प्रभावकारीरुपमा परिचालन गरेकै कारण...

  • दीपावली खुशीयाली साटासाट गर्ने एकताको पर्व- मुख्यमन्त्री भट्ट

    दीपावली खुशीयाली साटासाट गर्ने एकताको पर्व- मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताउनुभएको छ । शुभकामना सन्देश जारी गर्दै उहाँले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम...

  • तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

    तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

    चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ । तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका...