April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

सुदूरपश्चिम

कांग्रेस केन्द्रीय सदस्य (सुदूरपश्चिम) बाट जोशी, रावल र मिश्र निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य (सुदूरपश्चिम) बाट जोशी, रावल र मिश्र निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनबाट केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (खुला) दुई पदमा डा रणबहादुर रावल (२,६६९) र यज्ञराज जोशी (२,०४४) मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । सो पदका अन्य उम्मेदवार गणेशराज भट्ट (४२२), दिवानसिंह विष्ट (१,७१२), पुष्करराज ओझा (४५०) र भरतबहादुर खड्काले (१,८०६) मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।…

सुदूरपश्चिममा दश जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा दश जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा थप दश जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ६२९ जनाको नमुना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर परीक्षणका क्रममा पाँच तथा एन्टीजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चार र कञ्चनपुरको…

  • स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं : मुख्यमन्त्री भट्ट

    स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं : मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताउनुभएको छ । दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उहाँले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य...

  • कैलालीको वनमा बीभत्स हत्या

    कैलालीको वनमा बीभत्स हत्या

    कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो। हामी भारतको बैंग्लोर जाँदै...

  • तीन कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

    तीन कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

    कृषि क्षेत्रमा उलेख्य काम गर्ने जिल्लाका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले उहाँहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा जोरायल गाउँपालिका–१ का...

  • प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट

    प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट

    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो । छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दिपा जोरा, विमला भट्ट, कविता कुँवर,...

  • सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोना विरुद्धको खोप

    सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोना विरुद्धको खोप

    सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात नौ लाख छ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् ।...

  • हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

    हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

    कञ्चनपुर- लालझाडी गाउँपालिका–४ का धर्मानन्द भट्टको घर आज बिहान आएको हात्तीको बथानले भत्काइदिएको छ । घर भत्काइदिँदा भट्टको परिवार बिचल्लीमा परेको छ । लालझाडी संरक्षण वन क्षेत्र हुँदै बस्ती छिरेको एक दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले घर भत्काई घरभित्र...

  • माओवादी केन्द्रको कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन

    माओवादी केन्द्रको कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन

    नेकपा माओवादी केन्द्रले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र दोधारा–चाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुनर्वास, बेलौरी नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो । नगर...