May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिम

एनएसीले धनगढीबाट बझाङ उडान गर्ने

एनएसीले धनगढीबाट बझाङ उडान गर्ने

सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ । धनगढीलाई बेस बनाएर जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ । धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा…

बाढीपहिरो पीडितलाई राहत दिन सुदूरपश्चिममा अनेरास्ववियूको माग

बाढीपहिरो पीडितलाई राहत दिन सुदूरपश्चिममा अनेरास्ववियूको माग

धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनालीसहितको टोलीले बाढी पहिरो पीडितलाई राहत, बेपत्ताको खोजी र घरबारविहीन भएकाहरूलाई उचित बसोबासको व्यवस्था मिलाउन माग गरेको हो । बाढीबाट…

  • प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल

    प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल

    प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा धनगढीमा छलफल गर्नुभएको छ । बिहीबार साँझ भएको छलफलका क्रममा बाढी, पहिरो डुबान प्रभावित जिल्ला तथा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण लगायतको कामका लागि राहतका प्याकेज...

  • किसानका पीडा-  के खाएर बाँच्ने होला?

    किसानका पीडा- के खाएर बाँच्ने होला?

    भजनी - जानकी गाउँपालिका–८ का लालवीरे कामीले दसँैको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाउनुभयो । प्रतिव्यक्ति रु ५०० का दरले उहाँले ज्याला व्यापत रु चार हजार तिर्नुप¥यो । उहाँले धान कटाए पनि भित्र्याउन भने पाउनुभएन ।...

  • सुदूरपश्चिममा प्राकृति विपद्को घटनामा परी ३० को मृत्यु

    सुदूरपश्चिममा प्राकृति विपद्को घटनामा परी ३० को मृत्यु

    अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरो, डुबानमा परी डोटीमा १५, बैतडीमा चार, डडेलधुरामा दुई, बझाङमा आठ र कैलालीमा एक जनाको मृत्यु भएको छ...

  • हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

    हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

    हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने...

  • बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

    बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

    बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय...

  • सुदूरपश्चिमलाई बाढी–पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

    सुदूरपश्चिमलाई बाढी–पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

    गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले आज भेट गरी सुदूरपश्चिम प्रदेशमा चार दिनदेखिको बाढी पहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले उक्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । सुदूरपश्चिम प्रदेशका मन्त्री...