May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिम

‘घर छोडेर जान मन लागेको छैन’

‘घर छोडेर जान मन लागेको छैन’

भजनी- कैलालीको टीकापुर नगरपालिका–२ विजयनगर शिविरमा मङ्गलबार अपराह्न ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो । बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आउनुभएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सार्नुभयो । साँझको खाना पकाएर खानै नपाउँदा उहाँको भान्सामा पानी पस्यो । परिवार खाना नै खान नपाउँदै र भान्सामा रहेको सामान सार्न नपाउँदै…

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले…

  • सुदूरपश्चिममा अविरल वर्षा-  तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

    सुदूरपश्चिममा अविरल वर्षा- तीन जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

    सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिराले घर भत्काउँदा त्यसमा च्यापिएर तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा ३२ वर्षीय विष्णु अवस्थीको आफ्नै घरपसल माथिबाट खसेको पहिरामा च्यापिएर मृत्यु भएको...

  • २२ घण्टापछि सेनाद्वारा पाँच जनाको उद्धार

    २२ घण्टापछि सेनाद्वारा पाँच जनाको उद्धार

    महेन्द्रनगर-  नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार...

  • बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता

    बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता

    यहाँको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका...

  • बर्सातले घर भत्कियो, दुईजनाको मृत्यु

    बर्सातले घर भत्कियो, दुईजनाको मृत्यु

    डोटी- तीन दिनदेखिको लगातारको वर्सातका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा छन् । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार...

  • डोटीमा फोन र विद्युत् सेवा अवरुद्ध

    डोटीमा फोन र विद्युत् सेवा अवरुद्ध

    दुई दिनदेखिको लगातारको वर्षातका कारण जिल्लामा फोन तथा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रूख परेका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ । विद्युत् सेवा अवरुद्ध...