May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

सुदूरपश्चिम

महाकाली नदीमा फसेका पाँचजना रुखमा ,उद्धारको आग्रह

महाकाली नदीमा फसेका पाँचजना रुखमा ,उद्धारको आग्रह

कञ्चनपुर-  भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ । स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी…

उर्लियो महाकाली-  तटीय क्षेत्रमा कटान सुरु

उर्लियो महाकाली- तटीय क्षेत्रमा कटान सुरु

लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताउनुभयो । “निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग ९भाइरल रोडं०…

  • देशैभर डुब्यो धान : सबैभन्दा बढी सुदूरपश्चिम र पूर्वमा क्षति

    देशैभर डुब्यो धान : सबैभन्दा बढी सुदूरपश्चिम र पूर्वमा क्षति

    कात्तिकको सुरुमा परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठूलो क्षति पु¥याएको छ । सबैभन्दा बढी सुदूरपश्चिम र क्रमशः पूर्वमा क्षति पुगेको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा परेका छन्...

  • नदीमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार

    नदीमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार

    कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका...

  • बढ्न थाले महिलामाथि हिंसाका घटना

    बढ्न थाले महिलामाथि हिंसाका घटना

    शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ । “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमान्ले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका...

  • यि हुन प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिला

    यि हुन प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिला

    कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो। उनीहरु दुवै...

  • दसैँमा अचल बलि दिइने तीर्थस्थल गलाफु शिवालय

    दसैँमा अचल बलि दिइने तीर्थस्थल गलाफु शिवालय

    गण्डकी- सुन्दा अचम्म लाग्न सक्छ, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ स्थित गलाफु शिवालय मन्दिर दसैँमा अचल बलि दिइने तीर्थस्थल हो । दसैँमा विभिन्न शक्तिपीठमा गरिने घटस्थापना फूलपाती, महाअष्टमी, महानवमी, कालरात्रि आदि सबै संस्कृतिलाई प्राचीनकालदेखि निरन्तरता दिँदै आइए पनि अन्य शक्तिपीठमा जस्तो...

  • सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

    सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

    यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा...

  • मूर्ति निर्माणका लागि धातुको अभाव हुँदै

    मूर्ति निर्माणका लागि धातुको अभाव हुँदै

    कञ्चनपुर- भीमदत्त नगरपालिका– ८ भम्केनीधाम९तिलाचौर० क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ ।धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । समितिका...