March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम

सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको छ : मन्त्री खड्का

सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको छ : मन्त्री खड्का

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । आज कञ्चनपुरको गड्डाचौकीमा रहेको अस्थायी होल्डिङ सेन्टर र कोरोना परीक्षणस्थलको अनुगमन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका ८८ वटै पालिकामा २५ शय्याको आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको बताउनुभयो । “प्रदेशले प्रशासनमार्फत स्थानीय पालिकामा आइसोलेशन बनाउन पत्राचार गरिसकेको छ,” उहाँले भन्नुभयो, “नाकामा…

सिडिओ र प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न सर्कुलर

सिडिओ र प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न सर्कुलर

गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालार्ई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिनुभएको छ । गृहमन्त्रालयमा आज नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा उहाँले उक्त कुराको जानकारी दिनुभएको हो । उहाँले गृहमन्त्रालय अरु…

  • ‘सुदूरपश्चिममा दोब्बरले बढे सङ्क्रमित

    ‘सुदूरपश्चिममा दोब्बरले बढे सङ्क्रमित

    सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस सङ्क्रमण देखिएको छ । बिहीबार एकैदिन १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि बुधबार ५५ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना...

  • सुदूरपश्चिममा दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज ४० मा सङ्क्रमण

    सुदूरपश्चिममा दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज ४० मा सङ्क्रमण

    सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ । हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ । सोमबार यस प्रदेशमा २८ र आइतबार पाँचमा सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन...

  • सुगमहुँदै  जोगबुढाका दुर्गम बस्ती

    सुगमहुँदै जोगबुढाका दुर्गम बस्ती

    जोगबुढा- डडेल्धुरा - डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका हर्कबहादुर बोहरा आइतबार बेलुकी सादनी खोलाको डिलमा अवस्थित चिया पसलमा भेटिनुभयो । सादनी खोलामा बनिरहेको मोटेरेव पुलको अवलोकन गरिरहेका उहाँ २०३८ सालमा दार्चुलाबाट डडेल्धुरा भित्री मधेशको सादनी बसाई सरी यहाँ आउनुभएको हो ।...

  • बाजुरासहित सुदूरपहाडमा भुवाको रौनक

    बाजुरासहित सुदूरपहाडमा भुवाको रौनक

    बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने सांस्कृतिक पर्व भुवा सुरु भएको छ । महाभारतको कथा तथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयवासीले भस्सो पर्व पनि भन्ने गर्छन् । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो...

  • हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

    हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

    डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि...

  • प्रदेश सरकारद्वारा वडा विभाजन गर्न सिफारिस

    प्रदेश सरकारद्वारा वडा विभाजन गर्न सिफारिस

    सुदूरपश्चिम प्रदेश सरकारले अछामको रमारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकाको वडा विभाजन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७८/०८९ देखि २०८२/०८३)को संक्षिप्त...

  • मतदान केन्द्र हटाइयो

    मतदान केन्द्र हटाइयो

    आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि यहाँको मतदान केन्द्र हटाइएको छ । यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो । यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भबन कैलालीमा तोकिएको छ ।