May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

वागमती

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको  सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् । धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर–२ हटिया निवासी श्रेष्ठलाई नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्यमन्त्री पाण्डेले मुख्य न्यायाधिवक्तामा सिफारिसमा गरेका हुन् भने प्रदेश प्रमुख शर्माले सो…

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

नेकपा(एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित हुनुभएको छ । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशीराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचत हुनुभएको छ । पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित…

  • मौसममा सुधार आएपछि ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ-  मन्त्री आले

    मौसममा सुधार आएपछि ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ- मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारीदिनुभएको छ । शनिबार विमानस्थलको अनुगमनका गर्दै उहाँले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको...

  • महिला सङ्घ (समाजवादी) भक्तपुरको ५१ सदस्यीय जिल्ला कमिटी गठन

    महिला सङ्घ (समाजवादी) भक्तपुरको ५१ सदस्यीय जिल्ला कमिटी गठन

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) भक्तपुरको प्रथम जिल्ला भेलाले रीतु चित्रकारका अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीका उपाध्यक्षमा शोभा श्रेष्ठ, कल्पना दाहाल, सचिवमा मञ्जु आचार्य, उपसचिवमा ज्योति लामिछाने चयन भएको...

  • होटल व्यवसायलाई पर्यटन उद्योगका रूपमा मान्यता दिन माग

    होटल व्यवसायलाई पर्यटन उद्योगका रूपमा मान्यता दिन माग

    होटल व्यवसायलाई पर्यटन उद्योगको रूपमा मान्यता दिएर सोहीअनुसार सेवा सुविधा दिन माग गरिएको छ । मौद्रिक नीतिमार्फत सरकारले घोषणा गरेका विभिन्न कार्यक्रमको कार्यान्वयन, सहुलियत कर्जा र पुनःतालिकीकरणको व्यवस्था पर्यटन उद्योगमार्फत गर्न आग्रह गरियो । आज भैरहवामा आयोजित होटल व्यवसायी महासङ्घको...

  • चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

    चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

    यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन लागेको हो ।...

  • नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

    नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

    नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो । जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर...

  • दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प

    दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प

    दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।...

  • आन्दोलनरत केएमसीका विद्यार्थीद्वारा प्रदर्शन

    आन्दोलनरत केएमसीका विद्यार्थीद्वारा प्रदर्शन

    काठमाडौं । अतिरिक्त शुल्क मागेको भन्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का विद्यार्थी आन्दोलित छन् । बुधबार कलेजका विद्यार्थीहरूले राजधानीमा विरोध प्रदर्शन गरेका हुन् । केएमसीले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको आरोप छ । अतिरिक्त शुल्क माग...