April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

वागमती

नेपालीले बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्नुपर्छ

नेपालीले बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्नुपर्छ

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्ने बताउनुभएको छ । आज यहाँ कामपा–१५ किमडोलस्थित किमडोल बहालमा शाक्यधिता नेपालको ध्यान भवन शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । “बुद्ध धर्मको मर्मलाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्न काठमाडौँ महानगरपालिकाले थेरवादी तथा बज्रयानी विहारको निर्माण, पुनर्निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न…

नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइरिना)को १२औँ सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय…

  • काठमाडौं उपत्यकामा थप ३ हजार ३४७ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप ३ हजार ३४७ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३३४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा मात्रै थप ३३४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। त्यसमध्ये काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन्।

  • भरतपुर महानगरद्वारा ११४ ऐनकानुन निर्माण

    भरतपुर महानगरद्वारा ११४ ऐनकानुन निर्माण

    चितवन-  भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले २२ ऐन, ११ निर्देशिका, ६३ कार्यविधि, १२ मापदण्ड र ६ नियमावली बनाएर कार्यपालिका र...

  • आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

    आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

    वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा...

  • भक्तपुरमा ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम सुरु

    भक्तपुरमा ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम सुरु

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् । विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई...

  • उपत्यका विकास प्राधिकरणद्वारा उपत्यकामा ४८ वटा पार्क बन्दै

    उपत्यका विकास प्राधिकरणद्वारा उपत्यकामा ४८ वटा पार्क बन्दै

    काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख...

  • बिजुलीको खम्बा सार्दा घुस मागेपछि …

    बिजुलीको खम्बा सार्दा घुस मागेपछि …

    नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीसँग कुनै पनि अनावश्यक माग नराख्न तथा हुने...

  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा घट्दैछ चराको सङ्ख्या

    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा घट्दैछ चराको सङ्ख्या

    चितवन-  चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरिएको चरा गणनामा चराको सङ्ख्या घटेको देखिएको छ । गणनाका क्रममा नयाँ प्रजातिका चरा भेटिएनन् भने सङ्ख्या पनि कम देखिएको जनाएको हो । नेपाल पक्षीविद् सङ्घ वाग्मती प्रदेश संयोजक वासु विडारीका अनुसार यस...