May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

वागमती

कीर्तिपुर–चन्दागिरि साहसिक साइकल ट्रेल उद्घाटन

कीर्तिपुर–चन्दागिरि साहसिक साइकल ट्रेल उद्घाटन

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कीर्तिपुरदेखि चन्द्रागिरिसम्म ‘कीर्तिपुर–चन्द्रागिरि’ साहसिक साइकल ट्रेल निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा साइकल ट्रेल बनाइएको हो । कीर्तिपुर–४ र चन्द्रागिरि–६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त टे«ल…

ऐतिहासिक रानीपोखरी कामपालाई हस्तान्तरण

ऐतिहासिक रानीपोखरी कामपालाई हस्तान्तरण

राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुनःनिर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी आज कामपालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभएको हो । पोखरीको काम सम्पन्न भए पनि पोखरीबाहिर १० प्रतिशत काम अझैँ…

  • मैले नबोलेको कुरा ‘भिडियो एनिमेसन’ गरियो : मुख्यमन्त्री पाण्डे

    मैले नबोलेको कुरा ‘भिडियो एनिमेसन’ गरियो : मुख्यमन्त्री पाण्डे

    वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफूले नबोलेको कुरा ‘भिडियो एनिमेसन’ मार्फत सम्पादन गरेर भ्रम फैलाउन प्रसारण गरिएको बताउनुभएको छ । आज प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नो दलको कमिटी विस्तार नहुने वडामा बजेट विनियोजन नगर्ने भनेर आफूले कतै नभनेको बताउनुभयो ।...

  • हल्का हिमपातको सम्भावना

    हल्का हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी...

  • सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने प्रतिबद्धता

    सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने प्रतिबद्धता

    नेपालको सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन तथा विकासमा सबै स्थानीय तहले उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्य सम्पदा परियोजनाले आज आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिका, महालक्ष्मी ठिमी, चन्द्रागिरि र गोदावरी नगरपालिकाका नगर प्रमुखले सो विषयमा प्रतिबद्धता व्यक्त गर्नुभएको...

  • बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामेरा चोरी

    बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामेरा चोरी

    नवलपुर- राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि...

  • ‘डिजिटल बागमती’ अवधारणा अगाडि बढाइँदै

    ‘डिजिटल बागमती’ अवधारणा अगाडि बढाइँदै

    सूचना प्रविधिको प्रयोगमा बढोत्तरी गरेर नागरिकलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले योजनाबद्ध पहल गर्ने भएको छ । इन्टरनेटको विस्तार, सूचना प्रविधिमा भएको विकास तथा नागरिकमा आएको सचेतना एकातिर रहने तर सरकारी काम कारबाही भने पुरानै प्रवृत्तिमा...

  • माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डको पहलमा बाँदरझुलावासीसँग तीन बुँदे सहमति

    माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डको पहलमा बाँदरझुलावासीसँग तीन बुँदे सहमति

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा चितवनका बाँदरझुलावासीले उठाउँदै आएका माग सम्बोधन गर्ने सहमति भएको छ । चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका भूमिहीन र सुकुम्वासीले आफूहरुलाई जग्गाको स्वामित्व दिलाउनुपर्ने माग राख्दै विगत केही दिनदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका थिए...

  • कांग्रेस महाधिवेशन : बागमती प्रदेशको मतपरिणाम सार्वजनिक

    कांग्रेस महाधिवेशन : बागमती प्रदेशको मतपरिणाम सार्वजनिक

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (बागमती प्रदेश)को मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मतपरिणामअनुसार बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित (२,४१९) र राजेन्द्रकुमार केसी )२,१२९) मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।...