April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

वागमती

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गर्नुभएको हो । आदेश नमान्ने र त्यसको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने छ । माघ मसान्तसम्म सभा, भेलाजस्ता भीडभाड हुने…

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन पक्राउ

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन पक्राउ

विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौँ १६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन् । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद…

  • नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

    कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटाको समृद्धिका लागि युवा व्यावसायी र उद्यमी अग्रसर भएका छन् । काठमाडौँसँग जोडिएर पनि विकासमा फड्को मार्न नसकेको जिल्लामा नयाँ–नयाँ क्षेत्रमा सीप विकासका तालिम र लगानीका दायरा वृद्धि गरेर आर्थिक विकासका लागि...

  • अस्पतालदेखि प्रशासनसम्म कोरोना सङ्क्रमण

    अस्पतालदेखि प्रशासनसम्म कोरोना सङ्क्रमण

    नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ...

  • स्वीकृति नै नलिई धर्मशालामा होटल सञ्चालन

    स्वीकृति नै नलिई धर्मशालामा होटल सञ्चालन

    नेपाल–भारत मैत्री पशुपति धर्मशालामा होटल आनन्द सञ्चालनका लागि भाडा सम्झौता गर्दा अधिकारप्राप्त निकायबाट स्वीकृति नै नलिएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष र बतास समूहबीच भएको उक्त सम्झौता खारेज गरी तत्कालीन पदाधिकारी र कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको छ ।...

  • नदीमा छाडिएका गोही धमाधम भारतमा

    नदीमा छाडिएका गोही धमाधम भारतमा

    नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते...

  • समूह छोडेका भाले हात्ती मात्तिने समय

    समूह छोडेका भाले हात्ती मात्तिने समय

    समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् । हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अशोक राम पुस–माघ र...

  • चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई पक्राउ

    चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई पक्राउ

    चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै मकवानपुर थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज...

  • भक्तपुरमा चोकचोकमा माटाका भाँडा फुटाइयो

    भक्तपुरमा चोकचोकमा माटाका भाँडा फुटाइयो

    पौष शुक्ल पूर्णिमा अर्थात् मिला पुन्हीको दिन आज चाँगुनारायण मन्दिरबाट सुरु भएको कलश जात्रा गरी हनुमानढोका दरबारमा भित्र्याइएको छ । पौष शुक्ल पूर्णिमाको दिन र साउन शुक्ल द्वादशीको दिन मनाइने चाँगुनारायणको कलश जात्रा अर्थात ‘क्वातिद्य ः जात्रा’ आज मनाइएको हो...