May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

वागमती

देवघाट मेलाको तयारी तिव्र

देवघाट मेलाको तयारी तिव्र

चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवनका प्रमुख जिल्ला…

२० वर्षमा हात्ती आक्रमणबाट २७४ को मृत्यु

२० वर्षमा हात्ती आक्रमणबाट २७४ को मृत्यु

चितवन: विगत २० वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २७४ को मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको आज सौराहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । सो अवसरमा उहाँले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१…

  • धर्मकीर्ति विहार निर्माणका लागि रु दुई करोड १८ लाख सहयोग

    धर्मकीर्ति विहार निर्माणका लागि रु दुई करोड १८ लाख सहयोग

    काठमाडौँ महानगरपालिकाले धर्मकीर्ति विहारको विस्तारित भवन निर्माणका लागि रु दुई करोड १८ लाख अनुदान रकम उपलब्ध गराएको छ । उक्त भवन निर्माणका लागि कामपा प्रमुख विद्यासुन्दर शाक्यले विहारका गुरु धम्मावतीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त भवन निर्माणका...

  • मिनिमार्टमा म्याद गज्रेका खाद्य पदार्थ नष्ट

    मिनिमार्टमा म्याद गज्रेका खाद्य पदार्थ नष्ट

    भक्तपुर नगरपालिकाले आज यहाँका विभिन्न मिनिमार्टहरूको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश मार्टले म्याद नाघेको सामानहरू बिक्रीमा राखेको र खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नलिई जथाभावी लेबल राखेर सामान बिक्री गरेको...

  • भूकम्पपछिको कुमारी घर : प्राविधिक अध्ययन गरेको ६ वर्ष बित्यो, भवन अझै टेकोका भरमा

    भूकम्पपछिको कुमारी घर : प्राविधिक अध्ययन गरेको ६ वर्ष बित्यो, भवन अझै टेकोका भरमा

    काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पु¥यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गर्नुभयो । पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उहाँले कुमारी घरलाई पुनःनिर्माणको...

  • ‘राजस्व सङ्कलन र विकास निर्माणका काममा तीव्रता’

    ‘राजस्व सङ्कलन र विकास निर्माणका काममा तीव्रता’

    टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा रु ११ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश...

  • केकका प्रकार र परिकार थाहा पाउन केक मेला

    केकका प्रकार र परिकार थाहा पाउन केक मेला

    ललितपुर- राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ । आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने...

  • झम्सीखेलमा खुल्यो अत्याधुनिक ‘अपटाउन लाउन्ज एण्ड क्लब’

    झम्सीखेलमा खुल्यो अत्याधुनिक ‘अपटाउन लाउन्ज एण्ड क्लब’

    ललितपुर । ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा यही पुस १५ गतेबाट लाउन्ज सञ्चालनमा आउने लागेको हो । कोरोना कहरका कारण सारा व्यवसाय ठप्प भएकै बेला हिम्मतिला युवा व्यवसायीहरुको सामूहिक...

  • दुई व्यक्ति मृत फेला

    दुई व्यक्ति मृत फेला

    काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–३ सानोभ¥याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृत फेला परेको प्रहरीले जनाएको छ । यस्तै आजै काठमाडौँको तीलगङ्गास्थित...