May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

वागमती

सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाइयो

सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाइयो

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए । उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता…

‘टान’को अध्यक्षमा बाँस्तोलाले उम्मेदवारी दिने

‘टान’को अध्यक्षमा बाँस्तोलाले उम्मेदवारी दिने

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले उम्मेदवारी दिने बताउनुभएको छ । पूर्वउपाध्यक्षसमेत रहनुभएका बाँस्तोलाले आगामी माघ २८ गते हुने टानको ४३औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा…

  • पहिलो ब्लकमा बाघ सर्वेक्षणको काम सकियो

    पहिलो ब्लकमा बाघ सर्वेक्षणको काम सकियो

    चितवन-  राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ । पहिलो ब्लकअन्तर्गत त्रिवेणी, चोरमारा, नवलपुर हुँदै कसरा, सौराहा र बरण्डाभार क्षेत्रमा गत मङ्सिर १९ गतेदेखि क्यामेरा राखेर सर्वेक्षण...

  • गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

    गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

    गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेख्नुभएको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । विसं २०२२ मै प्रकाशन भएको...

  • चिसो बढेकाले सतर्कता अपनाउन अनुरोध

    चिसो बढेकाले सतर्कता अपनाउन अनुरोध

    पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् । गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस...

  • हनुमानढोका दरबार क्षेत्रका तीस सम्पदाको पुनःनिर्माण सम्पन्न

    हनुमानढोका दरबार क्षेत्रका तीस सम्पदाको पुनःनिर्माण सम्पन्न

    भूकम्पका कारण क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा एकपछि अर्को ठडिन थालेका छन् । क्षति भएकामध्ये हालसम्म ३० सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । केही कोरोनाका भाइरसका कारण रोक्नुपरेको सम्पदा पुनःनिर्माणको कामले अहिले तीव्रता पाएको छ...

  • मकवानपुरमा तीन शव फेला

    मकवानपुरमा तीन शव फेला

    मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फरक–फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी...

  • बागमती प्रदेश- नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

    बागमती प्रदेश- नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

    बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराउनुभएको हो । पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९...

  • एमाले काठमाडौँको लोगो सार्वजनिक

    एमाले काठमाडौँको लोगो सार्वजनिक

    नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सो पार्टीको काठमाडौँ जिल्ला कमिटीको अधिवेशनको लोगो आज सार्वजनिक गर्नुभएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा आयोजित सो कमिटीको मूल व्यवस्थापन समितिको बैठकमा उक्त लोगो सार्वजनिक गरिएको हो । काठमाडौँका १३८...