March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

वागमती

बालकुमारीको मूर्तिखोज्न पाँच सदस्यीय अनुसन्धान टोली

बालकुमारीको मूर्तिखोज्न पाँच सदस्यीय अनुसन्धान टोली

ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबारदेखि हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा आज भएको छलफलमा प्रहरी नायब निरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धविक्रम शाहले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन…

बालकुमारी मन्दिरको मूर्ति चोरी : चोर पत्ता लगाउन कसम खुवाइने

बालकुमारी मन्दिरको मूर्ति चोरी : चोर पत्ता लगाउन कसम खुवाइने

ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुपर्‍यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि…

  • बन्द भयो सदर चिडियाखाना

    बन्द भयो सदर चिडियाखाना

    ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो । सदर चिडियाखानाका प्रमुख रचना शाहले चिडियाखाना केही दिनका लागि बन्द गरिएको जानकारी दिइन्...

  • भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

    भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

    भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८...

  • स्वास्थ्य मापदण्ड पालना गर्दै वाग्मती सफाइ महाअभियान जारी

    स्वास्थ्य मापदण्ड पालना गर्दै वाग्मती सफाइ महाअभियान जारी

    सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै वाग्मती सफाइ महाअभियानको ४५४औँ हप्तामा शङ्खमूल पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ । मापदण्डअनुसार २५ जनाभन्दा कम मानिस सहभागी रहेको समूह बनाएर सफाइ गरिएको थियो । सफाइबाट साढे दुई टन फोहर व्यवस्थापन...

  • अत्यावश्यक बाहेकका सेवा वन्द

    अत्यावश्यक बाहेकका सेवा वन्द

    जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी...

  • काठमाडौं उपत्यकामा एकैदिन थपिए ६,८९१ संक्रमित

    काठमाडौं उपत्यकामा एकैदिन थपिए ६,८९१ संक्रमित

     काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना...

  • गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण सुरु

    गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण सुरु

    नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार...

  • चिडियाखाना अवलोकनमा खोप कार्ड अनिवार्य

    चिडियाखाना अवलोकनमा खोप कार्ड अनिवार्य

    पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि आजदेखि उक्त नियम लागू गरिएको हो । “अवलोकनकर्ताले अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना...