April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

वागमती

मेलम्चीको पानी आगामी चैतभित्र काठमाडौँमा ल्याइने

मेलम्चीको पानी आगामी चैतभित्र काठमाडौँमा ल्याइने

खानेपानी उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुग्नुभएका मन्त्री चौधरीले चिनीया ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आमनागरिकको चासोको विषय समेत रहेको…

चितवनमा यसरी लिँदैछ सडकका खाल्डाले मानिसको ज्यान

चितवनमा यसरी लिँदैछ सडकका खाल्डाले मानिसको ज्यान

चितवनमा सडकछेउको खाल्डोमा फसेर हालै दुर्लभ एकसिंगे गैंडा म¥यो। सडक विस्तारका क्रममा नाली बनाए पनि नपुरी छाडेको खाल्डो नै १२ वर्षको भाले गैंडालाई पासो बन्यो। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले विकास निर्माण ‘संरक्षणमैत्री नभएको’ भन्दै असन्तुष्टि जनाए। यस्तै, काठमाडौं बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलगेटनजिकै सडकको खाल्डोमा २०७५ कात्तिक १० मा साइकल यात्री श्याम श्रेष्ठले ज्यान गुमाए। ढल…

  • बागमती प्रदेश- राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका  पौडेल र तिमल्सिना निर्वाचित

    बागमती प्रदेश- राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका पौडेल र तिमल्सिना निर्वाचित

    बागमती प्रदेशको बुधबार हेटौँडामा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार क्रमशः कृष्णप्रसाद पौडेल र गोमादेवी तिमल्सिना विजयी हुनुभएको छ । बागमतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै पौडेल र तिमल्सिना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो...

  • कामपामा अनुगमन कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्य समिति गठन

    कामपामा अनुगमन कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्य समिति गठन

    काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ । हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो । आज कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति...

  • एक हप्तामै घट्यो बैंकको १३ अर्ब निक्षेप

    एक हप्तामै घट्यो बैंकको १३ अर्ब निक्षेप

    काठमाडौं । बैंकहरुमा लगानी योग्य रकम (तरलता) को पुनः अभावको संकेत देखिएको छ । स्थानीय तहको मौज्दात रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाएपछि सहज भएको तरलता समस्या पुनः बल्झिने देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा...

  • केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग

    केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग

    काठमाडौं । सत्तारुढ दल निकटका विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज ९केएमसी० र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियु,...

  • नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

    नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

    ११ माघ, काठमाडौं। साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ नेप्से परिसूचक ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ...

  • १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

    १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

      नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख...