May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

राजनीति

अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन पत्रकार महासंघको आग्रह

अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन पत्रकार महासंघको आग्रह

काठमाडौं। नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ।सोमबार सापकोटालाई भेट्न पुगेको महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो ।कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टसहितको टोली ले ज्ञापनपत्र बुझाउँदै…

बालुवाटारमा ओली-प्रचण्डको  छलफल

बालुवाटारमा ओली-प्रचण्डको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ । दुई अध्यक्षहरु मात्र सहभागी सो छलफलमा पार्टीभित्र देखिएका अन्तरसंघर्षका आयामहरुबारे चर्चा–परिचर्चा हुने बालुवाटार स्रोतले जनाएको छ। ‘खासगरी प्रधानमन्त्री ओलीलाई दलभित्रबाटै असहयोग बढ्दै गइरहेपछि दुई अध्यक्षले वन टू वन वार्ता चाहनुभएको हो। प्रधानमन्त्री ओली निकट एक नेताले भने, ‘यस्तै विरोधभाषबाट बाहिर निस्कन पनि यस्तो…

  • प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने ६ जना  पक्राउ

    प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने ६ जना पक्राउ

    कास्की ।पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ नेकपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा आएका ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले पोखरा सभागृह गेटबाहिर कालोझण्डा देखाउने...

  • परिमार्जनपछि मात्रै एमसिसी अनुमोदन : नेकपा

    परिमार्जनपछि मात्रै एमसिसी अनुमोदन : नेकपा

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई संसद्बाट चाडो अनुमोदन गर्नेे पक्षमा रहे पनि सत्तारुढ दल नेकपाको पछिल्लो ‘पोजिसन’ले लम्बिने भएको छ । शनिबार बसेको सचिवालय बैठकमा अध्ययन कार्यदलको ‘ब्रिफिङ’ सुनेपछि नेकपाका शीर्ष नेताहरू एमसिसी यथास्थितिमै पास नगर्ने...

  • सञ्चार तथा सूचना प्रविधि   मन्त्रालयको  जिम्मा डा. खतिवडालाई

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा डा. खतिवडालाई

    काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोक्नु भएको...

  • कमिसन काण्डमा  कुनै संलग्नता  छैन  : स्वीजरल्याण्ड दूतावास

    कमिसन काण्डमा कुनै संलग्नता छैन : स्वीजरल्याण्ड दूतावास

    ८ फागुन, । स्वीजरल्याण्ड दूतावासले कमिसन काण्डमा समाचार आएसँगै स्वीजरल्याण्ड राजदूताबासले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी प्रस्तुत गरेको छ । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वीट्जरल्याण्डका एजेन्ट भनिएका विजय प्रकाश मिश्रबीचको कमिसन सम्बन्धी वार्तालापको...

  • मैले नैतिकताका आधारमा राजीनामा दिएँ : मन्त्री बास्कोटा

    मैले नैतिकताका आधारमा राजीनामा दिएँ : मन्त्री बास्कोटा

    ८ फागुन, सरकार का प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् ।ट्वीट मार्फत उनले ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’ Gokul Prasad Baskota @GokulPBaskota...